Author: भ्याली खबर

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

Artical, Breaking News 1
पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” आयोजना गर्ने भएको छ। आश्रमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञको मुख्य उद्देश्य निर्माणाधीन भवन पूरा गर्नु, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नु तथा अक्षयकोष वृद्धि गरी दीगो सेवा सञ्चालन सुनिश्चित गर्नु रहेको छ। २०६९ सालमा हेटौंडाबाट सुरु भएको आश्रम हाल देशभर २९ सेवा केन्द्रमार्फत करिब २ हजार सहयोगापेक्षी मानवहरूको संरक्षणमा सक्रिय छ। कास्की शाखामा मात्र हाल २७५ जना आश्रित रहेका छन्, जसका लागि मासिक करिब ४०लाख रुपैयाँ खर्च हुने गरेको आश्रमले जनाएको छ। हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्न थप २ करोड आवश्यक रहेको बताइएको छ। बढ्दो उद्धा...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

Breaking News 2, गण्डकी, समाचार
पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीद्वारा विशेष प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) द्वारा “पितृमोक्ष तथा आत्मशान्तिको पावन अभिष्टले आयोजित” श्रीमद्भागवत् ज्ञान–विज्ञान महायज्ञ–२०८३ लाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा जीवन रूपान्तरण र सकारात्मक सोचसम्बन्धी महत्वपूर्ण सन्देशहरू प्रवाह गरिएको थियो। कार्यक्रममा बोल्दै रामजी अधिकारीले मानव जीवनको मूल्य, सेवा भाव, तथा समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। उहाँले महायज्ञ जस्तो पवित्र कार्यमा सबैलाई सहभागी हुन आग्रह गर्दै मानवताको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताउनुभयो। उक्त कार्यक्रमको उद्घाटन वडा नं. १९ का अध्यक्ष पुष्पेन्द्र प...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

अर्थ, गण्डकी
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ। शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाए ।पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख ...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Breaking News 2, गण्डकी, समाचार
पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवारिक सुदृढीकरण तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारी ले सहजीकरण गर्नुभएको थियो। उहाँले आमा मानसिक रूपमा सुदृढ र तनावमुक्त भएमा परिवार नै सुखी र समृद्ध बन्ने उल्लेख गर्दै सकारात्मक सोच, आत्मविश्वास र धैर्यताको महत्वबारे प्रशिक्षण दिनुभएको थियो। साथै, व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई तनाव व्यवस्थापनका उपायहरू पनि सिकाइएको थियो। उक्त कार्यक्रम महिला सञ्जाल, पोखरा–६ बैदामको आयोजनामा तथा मानवसेवा आश्रम को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले महिलाहरूलाई मानस...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

समाचार
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ । हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको मंगलबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेका पोखरा घारीपाटनका धुर्व विजुक्छेले बताए । ग्राहकको अत्याधिक चापका कारण त्यहाँ आलु किन्न लाइन नै लाग्ने गरेको छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण, माछापुच्छे«, रुपा एवम् मादी गाउँपालिक...
स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

बागमती, समाचार
काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा आकस्मिक अनुगमन गर्नुभएको छ। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था बुझ्न तथा सर्वसाधारणले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिन मन्त्री कुनै पूर्व सूचना विना नै अस्पताल पुग्नुभएको हो। अनुगमनका क्रममा मन्त्रीले अस्पतालको सरसफाइ अवस्था, बिरामीको अत्यधिक चाप, लामो लाइन (Queue Management), औषधि अभाव तथा स्वास्थ्य बीमासम्बन्धी जटिलताहरूको प्रत्यक्ष अवलोकन गर्नुभयो। स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य बीमाको लाभ लिन झन्झट भोग्नुपरेको र सामान्य उपचारका लागि समेत घण्टौँ कुर्नुपर्ने बाध्यताबारे गुनासो गरेका थिए। उक्त विषयमा मन्त्रीले गम्भीर चासो व्यक्त गर्दै तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। अस्पताल प्रशासन तथा पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्रीले सरसफाइमा ...
आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

Breaking News 1, अर्थ, गण्डकी, समाचार
पोखरा, २८ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ ।त्यहाँ आलुको कारोवारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोवार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो। महोत्सवमा पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामाग्रीका स्टलहरु देख्न पाइन्छ। आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका विऊ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय...
बढ्दो हिंसा नियन्त्रणका लागि परिवर्तन नेपाल अभियानद्वारा पोखरा महानगरलाई ध्यानाकर्षण

बढ्दो हिंसा नियन्त्रणका लागि परिवर्तन नेपाल अभियानद्वारा पोखरा महानगरलाई ध्यानाकर्षण

Breaking News 2, गण्डकी, समाचार
पोखरा । पछिल्लो समय समाजमा बढ्दै गएको हिंसा तथा आतंकका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै परिवर्तन नेपाल अभियान, पोखराले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। अभियानका प्रतिनिधिहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्। उनीहरूले पछिल्ला दिनहरूमा घटिरहेका हिंसात्मक तथा आतंकजन्य गतिविधिले नागरिकमा त्रास सिर्जना गरेको उल्लेख गर्दै यसको नियन्त्रण र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। ध्यानाकर्षण पत्रमा स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला सबै पक्षबीच समन्वय गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ। साथै, जनचेतना अभिवृद्धि, सामुदायिक सहकार्य र कडा कानुनी कार्यान्वयनमार्फत यस्ता घटनामा कमी ल्याउन सकिने सुझाव पनि दिइएक...
मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

Artical, Breaking News 2, गण्डकी, समाचार
पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थापना तथा अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत् सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ। आश्रमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको निर्माणाधीन भवन २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३०० जना सहयोगापेक्षी नागरिकलाई सेवा दिने लक्ष्य लिइएको छ। साथै अक्षयकोष सुदृढ गर्दै दीर्घकालीन सेवा व्यवस्थापन गर्ने, लक्ष्मी–नारायण मन्दिर निर्माण सम्पन्न गरी नियमित पूजा सञ्चालन गर्ने तथा मुण्डिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ। मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको हो। हाल आश्रम देशका सातै...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

Breaking News 1, गण्डकी
पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा  महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय  उपस्थिति रहेको थियो। छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको  कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको  निष्कर्ष निकालेको छ । साथै उक्त भेलाले २०८२ चैत्र २३ गतेका दिन विष्णुपादुका खेलमैदानमा अवस्थित क्लब भवन प्राङ्गण दिनको ठिक १ः०० बजे महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk