गण्डकी

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

Breaking News 1, गण्डकी
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन प्राप्त गर्दै गौतमले संघको नयाँ नेतृत्व सम्हाल्ने भएकी हुन्। महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी गौतमको विजयसँगै पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। विजयी भएपछि गौतमले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण उद्योगी–व्यवसायी, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेकी छन्। उनले आफ्नो विजयलाई व्यक्तिगत विजयभन्दा पनि सम्पूर्ण उद्योगी–व्यवसायीहरूको विश्वास र अपेक्षाको विजयका रूपमा लिएकी छन्। गौतमले अब पोखरा उद्योग वाणिज्य संघलाई अझ सशक्त, प्रभावकारी तथा उद्योगी–व्यवसायीहरूको हकहितमा समर्पित संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले उद्योगी–व्यवसायीहरूको समस्या, अधिकार र व...
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

गण्डकी, शिक्षा, समाचार
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ जनरल धीरज सेठ, PVSM, UYSM, AVSM को नेपाल भ्रमणका क्रममा पश्चिम नेपालका भारतीय भूतपूर्व सैनिक, वीर नारी तथा भूतपूर्व सैनिक परिवारसँग भेटघाट र उनीहरूका गुनासा तथा समस्याबारे जानकारी लिन भोलि पोखरास्थित पेन्सन वितरण कार्यालय (PPO) मा विशेष भेटघाट कार्यक्रम हुने भएको छ। उक्त गरिमामय भेटघाट कार्यक्रममा सम्पूर्ण भूतपूर्व सैनिक, वीर नारी तथा भूतपूर्व सैनिक परिवारजनलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरिएको छ।...
स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।

स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।

Breaking News 2, गण्डकी, शिक्षा, समाचार, स्वास्थ्य
साउन २९,गते पोखरा नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर लगायतका स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष श्रीमती संगिता थापा क्षेत्री,महिला क्यान्सर रोग विशेषज्ञ डा.बानिरा कार्की,श्री सैनिक अस्पताल पोखराकी महासेन...
१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

Artical, Breaking News 1, गण्डकी, राजनीति, विचार, समाचार
पोखरा । उमेर १४ वर्ष। जीवन के हो, भविष्य कस्तो हुन्छ र आफ्ना सपनाहरू के हुन् भन्ने बुझ्ने समय पनि भएको थिएन। घरकी जेठी छोरी भएकै कारण परिवार र समाजको दबाबमा विवाहको निर्णय स्वीकार्नुपर्‍यो। तर त्यो विवाहले जीवनमा खुसीभन्दा बढी पीडा, अपमान र संघर्ष लिएर आयो। बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी शोभा गौतमको जीवन त्यसपछि सहज रहेन। वैवाहिक जीवनमा कुटपिट, हेला, तिरस्कार र अपमान उनको दैनिकी बन्न पुग्यो। आफूलाई असुरक्षित महसुस गर्ने अवस्था यतिसम्म बढ्यो कि पुरुष देख्दा समेत डर लाग्ने अवस्था आयो। पढाइ रोकियो, आत्मविश्वास कमजोर बन्यो र जीवनप्रतिको आशा पनि बिस्तारै हराउँदै गयो। तर यही कठिन परिस्थितिबीच उनको जीवनमा छोराको जन्म भयो। छोराको भविष्यप्रतिको जिम्मेवारीले उनलाई फेरि संघर्ष गर्ने हिम्मत दियो। छोराको पालनपोषण र भविष्यका लागि उनले पोखरा उद्योग वाणिज्य सङ्घ अगाडि सानो चिया पसल सञ्चालन गर...
महायज्ञबाट ३.४५ करोड रुपैयाँ बचत, हेमजा आश्रमको पूर्वाधार र अक्षयकोष विस्तारमा खर्च गरिने

महायज्ञबाट ३.४५ करोड रुपैयाँ बचत, हेमजा आश्रमको पूर्वाधार र अक्षयकोष विस्तारमा खर्च गरिने

Breaking News 2, अर्थ, गण्डकी, समाचार
पोखरा, साउन १९ । मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै महायज्ञबाट उल्लेखनीय आर्थिक बचत भएको जनाएको छ। आश्रमका अनुसार महायज्ञबाट प्राप्त कुल आम्दानीमध्ये सबै खर्च कटाएर ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको थियो भने कार्यक्रम सञ्चालनका लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको महायज्ञ मूल आयोजक समिति संयोजक अनितकुमार शाहीले जानकारी दिए। सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार नगद, चेक, क्यूआर कोड तथा अनलाइन माध्यमबाट २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ संकलन भएको छ। त्यसैगरी व्यक्ति तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजा...
रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

गण्डकी, राजनीति, समाचार
बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारमा सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा माझीले ९३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी पुनम शर्मालाई ११ मतान्तरले पराजित गर्नुभएको हो। शर्माले ८२ मत प्राप्त गर्नुभएको थियो। उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी देबु जंगले ७५ मत प्राप्त गर्नुभयो। सचिवमा लिलबहादुर (बाबिन) खत्री १११ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रकाश रिजालले ६५ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा भने कडा प्रतिस्पर्धा भएको थियो। बालकृष्ण शर्मा ८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कमलप्रसाद खरेलले ८५ मत प्राप्त गर्नुभयो। शर्मा ३ मतको झिनो अन्तरले निर्वाचित हुनुभएको हो। त्यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा रामप...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

Breaking News 2, गण्डकी, समाचार
पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीद्वारा विशेष प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) द्वारा “पितृमोक्ष तथा आत्मशान्तिको पावन अभिष्टले आयोजित” श्रीमद्भागवत् ज्ञान–विज्ञान महायज्ञ–२०८३ लाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा जीवन रूपान्तरण र सकारात्मक सोचसम्बन्धी महत्वपूर्ण सन्देशहरू प्रवाह गरिएको थियो। कार्यक्रममा बोल्दै रामजी अधिकारीले मानव जीवनको मूल्य, सेवा भाव, तथा समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। उहाँले महायज्ञ जस्तो पवित्र कार्यमा सबैलाई सहभागी हुन आग्रह गर्दै मानवताको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताउनुभयो। उक्त कार्यक्रमको उद्घाटन वडा नं. १९ का अध्यक्ष पुष्पेन्द्र प...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

अर्थ, गण्डकी
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ। शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाए ।पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख ...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Breaking News 2, गण्डकी, समाचार
पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवारिक सुदृढीकरण तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारी ले सहजीकरण गर्नुभएको थियो। उहाँले आमा मानसिक रूपमा सुदृढ र तनावमुक्त भएमा परिवार नै सुखी र समृद्ध बन्ने उल्लेख गर्दै सकारात्मक सोच, आत्मविश्वास र धैर्यताको महत्वबारे प्रशिक्षण दिनुभएको थियो। साथै, व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई तनाव व्यवस्थापनका उपायहरू पनि सिकाइएको थियो। उक्त कार्यक्रम महिला सञ्जाल, पोखरा–६ बैदामको आयोजनामा तथा मानवसेवा आश्रम को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले महिलाहरूलाई मानस...
आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

Breaking News 1, अर्थ, गण्डकी, समाचार
पोखरा, २८ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ ।त्यहाँ आलुको कारोवारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोवार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो। महोत्सवमा पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामाग्रीका स्टलहरु देख्न पाइन्छ। आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका विऊ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz