पोखरा–२२ का नागरिकलाई प्रयोगशाला परीक्षणमा छुट, सुगर र क्रियाटिनिन निःशुल्क

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ का स्थायी तथा अस्थायी बासिन्दाले प्रयोगशाला परीक्षणमा छुट पाउने भएका छन्। वडा कार्यालय र पोखरा महानगरपालिका नगर युवा परिषद्को सहकार्यमा नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले वडावासीका लागि यस्तो स्वास्थ्य सुविधा उपलब्ध गराउने भएको हो।

सम्झौताअनुसार वडाका नागरिकले ल्याबमा गरिने नियमित प्रयोगशाला परीक्षणमा २० प्रतिशत तथा विशेष परीक्षणमा १० प्रतिशत छुट पाउनेछन्। यस्तै,शिविरमा सुगर र क्रियाटिनिन परीक्षण भने निःशुल्क गराउन सकिने व्यवस्था गरिएको छ।

निःशुल्क परीक्षण सेवा लिन चाहने वडावासीले सम्बन्धित निकायबाट आधिकारिक सिफारिसपत्र ल्याउनुपर्नेछ। वडा कार्यालय, नगर युवा परिषद्, वडा युवा परिषद्, टोल विकास समिति, महिला समूह वा विकास समितिको सिफारिसका आधारमा निःशुल्क परीक्षणको सुविधा लिन सकिने जनाइएको छ।

स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्ने उद्देश्यले वडामा आवश्यकताका आधारमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने ल्याबले जनाएको छ। स्वास्थ्य शिविर आयोजना हुने मिति, समय र स्थानबारे कम्तीमा पाँच दिनअघि नै सम्बन्धित नागरिकलाई जानकारी गराइनेछ।

यससम्बन्धी समझदारीपत्रमा पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरका कार्यकारी पोखरा शाखा प्रमुख अच्युत अधिकारी र पोखरा महानगरपालिका नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले हस्ताक्षर गरेका छन्।

सम्झौताले वडाका नागरिकलाई नियमित स्वास्थ्य परीक्षणमा आर्थिक राहत पुग्नुका साथै आवश्यकताअनुसार स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरा–२२ का नागरिकलाई प्रयोगशाला परीक्षणमा छुट, सुगर र क्रियाटिनिन निःशुल्क

पोखरा–२२ का नागरिकलाई प्रयोगशाला परीक्षणमा छुट, सुगर र क्रियाटिनिन निःशुल्क

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ का स्थायी तथा अस्थायी बासिन्दाले प्रयोगशाला परीक्षणमा छुट पाउने भएका छन्। वडा कार्यालय र प...
अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

काठमाडौँ — अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधि...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

काठमाडौँ । नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी ...
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ । नीति निर्म...
१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

पोखरा । उमेर १४ वर्ष। जीवन के हो, भविष्य कस्तो हुन्छ र आफ्ना सपनाहरू के हुन् भन्ने बुझ्ने समय पनि भएको थिएन। घरकी जेठी छोरी भएकै ...
महायज्ञबाट ३.४५ करोड रुपैयाँ बचत, हेमजा आश्रमको पूर्वाधार र अक्षयकोष विस्तारमा खर्च गरिने

महायज्ञबाट ३.४५ करोड रुपैयाँ बचत, हेमजा आश्रमको पूर्वाधार र अक्षयकोष विस्तारमा खर्च गरिने

पोखरा, साउन १९ । मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आय–व्यय ...
रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारम...
हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk