महायज्ञबाट ३.४५ करोड रुपैयाँ बचत, हेमजा आश्रमको पूर्वाधार र अक्षयकोष विस्तारमा खर्च गरिने

पोखरा, साउन १९ । मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै महायज्ञबाट उल्लेखनीय आर्थिक बचत भएको जनाएको छ। आश्रमका अनुसार महायज्ञबाट प्राप्त कुल आम्दानीमध्ये सबै खर्च कटाएर ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको थियो भने कार्यक्रम सञ्चालनका लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको महायज्ञ मूल आयोजक समिति संयोजक अनितकुमार शाहीले जानकारी दिए।

सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार नगद, चेक, क्यूआर कोड तथा अनलाइन माध्यमबाट २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ संकलन भएको छ। त्यसैगरी व्यक्ति तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजार ८ सय ५४ रुपैयाँ सहयोग प्राप्त भएको छ।

यस्तै, दानपेटिकाबाट ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, बैंक ब्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ, गोप्यदानबाट ११ हजार ६ सय १० रुपैयाँ तथा विभिन्न बिक्रेताले उपलब्ध गराएको छुटमार्फत ९ हजार ५ सय ६९ रुपैयाँ आम्दानी भएको आश्रमले जनाएको छ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार महायज्ञ आयोजना गर्नुको प्रमुख उद्देश्य हेमजा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नु, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नुका साथै आश्रमको अक्षयकोषलाई सुदृढ बनाउनु थियो। उनले महायज्ञ सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिने दातादाता, स्वयंसेवक, विभिन्न संघसंस्था र स्थानीय समुदायप्रति आभार व्यक्त गरे।

अध्यक्ष अधिकारीले आश्रमले हाल पनि ठूलो आर्थिक दायित्वका बीच सेवा सञ्चालन गरिरहेको बताए। उनका अनुसार हेमजा र छोरेपाटन शाखामा अहिले ८६ महिला, १६२ पुरुष, ५ बालक र ४ बालिका गरी २५४ जना सहयोगापेक्षी मानव आश्रित छन्। उनीहरूको भोजन, आवास, स्वास्थ्य उपचार, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका लागि मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए।

महायज्ञबाट बचत भएको रकम आश्रमको भौतिक पूर्वाधार निर्माणलाई पूर्णता दिनुका साथै अक्षयकोष विस्तारमार्फत दीर्घकालीन सेवा सञ्चालनमा परिचालन गरिने आश्रमले जनाएको छ। यसबाट सहयोगापेक्षी सडकआश्रित तथा असहाय नागरिकको संरक्षण र पुनःस्थापनाका कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

वि.सं. २०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा यात्रा सुरु गरेको मानवसेवा आश्रमले हाल देशका सातै प्रदेशका २३ जिल्लामा ३४ शाखामार्फत सहयोगापेक्षी सडकआश्रित तथा असहाय मानवको उद्धार, संरक्षण र पुनःस्थापनाको सेवा विस्तार गर्दै आएको छ।

मानवसेवा आश्रम मानवता, सेवा र करुणाको भावनामा आधारित एक सामाजिक संस्था हो। यसको मुख्य उद्देश्य “सडक मानवमुक्त नेपाल निर्माण” गर्नु हो। आश्रमले सडकमा असहाय, बेवारिसे तथा बेसहारा अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गरी उनीहरूलाई सुरक्षित आश्रय, भोजन, स्वास्थ्य उपचार, माया र सम्मानपूर्ण जीवन प्रदान गर्दै पुनःस्थापनाका लागि निरन्तर कार्य गर्दै आएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ जनरल धीरज सेठ, PVSM, UYSM, AVSM को नेपाल भ्रमणका क्रममा पश्चिम नेपालका भारतीय भूतपूर्व सैनिक, वीर...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk