समाचार

२०औँ स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घद्वारा मानव सेवा आश्रममा सहयोग

२०औँ स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घद्वारा मानव सेवा आश्रममा सहयोग

समाचार
पोखरा । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा सहयोग गरेको छ । मङ्गलबार राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल गण्डकी प्रदेश कमिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल कास्की जिल्ला कमिटीको संयुक्त आयोजनामा पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण भएको थियो । पूर्व मुख्यमन्त्री अधिकारीले मानव सेवा आश्रममा सहयोग गरेर स्थापना दिवस मनाउने महासङ्घ गण्डकी र कास्कीको कार्यको तारिफ गरे । अबको दशकपछि नेपालमा धेरै ज्येष्ठ नागरिकको समुह नेपाल बन्न लागेको भन्दै उनले छोराछोरी बाहिर जाने देश भित्र फर्किएर नआउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गरे । पश्चिमा स...
एकल नारीको पीडा” टेलिश्रृङ्खलाको शीर्ष गीत सार्वजनिक

एकल नारीको पीडा” टेलिश्रृङ्खलाको शीर्ष गीत सार्वजनिक

समाचार
पोखरा , सामाजिक विषयवस्तुमा आधारित टेलिश्रृङ्खला “एकल नारीको पीडा” को शीर्ष (टाईटल) गीत हालै सार्वजनिक गरिएको छ। एकल महिलाहरूको जीवन संघर्ष, समाजको दृष्टिकोण, र उनीहरूले भोग्नुपर्ने पीडालाई समेटेर निर्माण गरिएको यो श्रृङ्खलाले आम दर्शकमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीतमा संवेदनशील शब्दहरू र भावुक संगीतको संयोजन गरिएको छ, जसले श्रृङ्खलाको मूल भाव व्यक्त गर्दछ। टाईटल गीतले एकल नारीहरूका सपना, संघर्ष र सामाजिक भेदभावलाई सजीव रूपमा चित्रण गर्छ। श्रृङ्खलामा अभिनय, पटकथा र निर्देशनमार्फत वास्तविक जीवनका घटनाहरूलाई उजागर गर्ने प्रयास गरिएको छ। सामाजिक न्याय, महिला सशक्तिकरण, र मानव अधिकार जस्ता विषयवस्तुलाई मूल धारमा ल्याउने यो श्रृङ्खला छिट्टै विभिन्न डिजिटल प्लेटफर्म तथा टेलिभिजन च्यानलमार्फत प्रशारणमा आउने तयारीमा रहेको छ। निर्माण पक्षका अनुसार, यो टेलिश्रृङ्खला विशेषतः एकल ...
कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै

कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालले शनिबार कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गरे । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए । शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर ५५ वटा गाडी शुक्रबार नै पोखरा भित्रिसकेको र दुई सय ५० वटा गाडी आउँदै गरेक...
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम  ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको जानकारी दिए । उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ । कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए । उनले कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय ...
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त व्यास निर्माणमा व्यास नगरपालिका प्रतिबद्ध

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त व्यास निर्माणमा व्यास नगरपालिका प्रतिबद्ध

समाचार
२०८२ जेठ २१, बुधबार – व्यास, तनहुँ व्यास नगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर निर्माणका लागि पूर्ण प्रतिबद्धता जनाउँदै एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र महाशाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नगर क्षेत्रमा कोही नभएका, सहयोगापेक्षी, असाहाय र सडकआश्रित व्यक्तिहरूको व्यवस्थापन तथा पुनःस्थापनाको लागि दीर्घकालीन र प्रभावकारी योजना तय गर्नु रहेको थियो। उक्त अन्तरक्रियामा सहभागी सबैजना मानवसेवा आश्रमसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै मानवीय सेवा कार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धतामा उभिए। यसै सन्दर्भमा मानवसेवा आश्रमले मिति २०८२/०२/२० मा पठाएको पत्र (च.न. ३५५) अनुसार सडकआश्रित मानव व्यवस्था...
बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार

समाचार
२०७९ असार १७, शनिबार | बागलुङ बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ। ती व्यक्तिहरू सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा-पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका कारण स्थानीय बासिन्दालाई अत्यधिक हैरानी हुने स्थिति सिर्जना हुँदै आएको थियो।    उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन्। तीमध्ये पाँच जना पुरुष र एक जना महिला छन्। मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखर...
कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ । कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए । उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए । सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भए...
कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई आज हुनेछ । मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटीहोममा जेठ १७ देखि २६ गतेसम्म राधिका दासीले श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् । ‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिन...
बागलुङमा एक मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार, मानवसेवा आश्रमले लियो जिम्मेवारी

बागलुङमा एक मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार, मानवसेवा आश्रमले लियो जिम्मेवारी

समाचार
बागलुङ, मानसिक तथा शारीरिक रुपमा अशक्त अवस्थामा भेटिएका एक व्यक्तिको उद्धार बागलुङमा गरिएको छ। ४८ वर्षीय टेक पुन, जो पर्वत स्थाई घर बताउने, लामो समयदेखि मानसिक असन्तुलनका कारण सडकमा बसोबास गर्दै आइरहेका थिए। स्थानीय नागरिक तथा समाजसेवीहरुको सहयोगमा एकबहादुरलाई बागलुङस्थित मानवसेवा आश्रमको शाखामा प्रारम्भिक उद्धारका लागि लगिएको थियो। उद्धारपछि उनको व्यक्तिगत सरसफाइ, लुगा परिवर्तन, स्वास्थ्य परीक्षण लगायतका प्राथमिक सेवाहरू प्रदान गरियो। तर, बागलुङ शाखामा स्थान अभाव रहेकोले उनलाई मानवसेवा आश्रमको पोखरा शाखामा स्थानान्तरण गरिएको छ, जहाँ अझ राम्रो स्याहार र आवासको व्यवस्था गरिएको छ। आश्रमका अनुसार, उहाँको मानसिक स्वास्थ्यको अवस्थालाई ध्यानमा राख्दै थप उपचार प्रक्रिया अघि बढाइनेछ। मानवसेवा आश्रमका बागलुङ संयोजक बिपना तामाङले भन्नुभयो, “समाजमा अझै पनि यस्ता धेरै नागरिक छन्, जसले परिवार र स...
८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रमद्वारा उद्धार, लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण

८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रमद्वारा उद्धार, लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण

समाचार
पोखरा, १३ जेठ — गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ निवासी ८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रम, पोखरा हेम्जा शाखाले उद्धार गरी लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण गरेको छ। गुरुङलाई मानसिक तथा शारीरिक अवस्था कमजोर रहेको, घरबार नभएको र आत्मनिर्भर जीवन यापन गर्न नसक्ने अवस्थाका कारण मानवसेवा आश्रम, पोखराको टोलीले उद्धार गरेको थियो। आश्रमको संरक्षणमा केही समय राखिएपछि उहाँलाई थप सहयोग र हेरचाहको लागि मानवसेवा आश्रम लमजुङ, बेंसीसहर शाखामा स्थानान्तरण गरिएको हो। उक्त स्थानान्तरण प्रक्रिया मध्यनेपाल नगरपालिका वडा नं. ६, लमजुङको सिफारिसमा सम्पन्न भएको हो। वडा कार्यालयले गुरुङको अवस्थालाई गम्भीर रूपमा लिँदै आश्रममा राखिनु पर्ने आवश्यकताबारे सिफारिस गरेको थियो। मानवसेवा आश्रमले विगत लामो समयदेखि घरबारविहीन, असहाय, मानसिक तथा शारीरिक रूपमा अशक्त नागरिकहरूलाई उद्धार, संरक्षण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk