Author: भ्याली खबर

पोखरा महानगरपालिका वडा नं। १५ र १७ जोड्ने पुलको आज शिलान्यास सम्पन्न

पोखरा महानगरपालिका वडा नं। १५ र १७ जोड्ने पुलको आज शिलान्यास सम्पन्न

गण्डकी
पोखरा, वैशाख १ – पोखरा महानगरपालिका वडा नं। १५ र १७ लाई जोड्ने गरि निर्माण हुन लागेको पुलको आज शिलान्यास तथा जग पूजा कार्यक्रम सम्पन्न भएको छ। शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भिम कार्की, वडा नं। १५ का वडा अध्यक्ष तोरण व वानिया, वडा सदस्य बलराम पौडेल, आशिष भण्डारी, वडा नं। १७ का शिवराम भण्डारी, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी लगायत टोल विकास संस्था, आमा समूह, समाजसेवी, युवा क्लब तथा स्थानियबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सांसद भिम कार्कीले यो पुलले दुबै वडाका बासिन्दाहरुको आवतजावतमा सहजता ल्याउने विश्वास व्यक्त गरे। वडा अध्यक्ष व वानियाले यो पुलको निर्माणले स्थानीय पूर्वाधार विकासमा थप टेवा पुर्याउने बताए। स्थानियवासीले पुल निर्माणको थालनीलाई स्वागत गर्दै शीघ्र निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यो पुल...
श्रीगण्डकी कोटिहोम क्षेत्र तथा आसपासमा शनिबार बृहत सरसफाई गरिँदै

श्रीगण्डकी कोटिहोम क्षेत्र तथा आसपासमा शनिबार बृहत सरसफाई गरिँदै

गण्डकी
पोखरा, कास्की – ऐतिहासिक धार्मिक कार्यक्रम श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८१ को पूर्वसन्ध्यामा आउँदो शनिबार, चैत्र ३० गते श्रीगण्डकी कोटिहोम क्षेत्र तथा वरपरका स्थानहरूमा बृहत सरसफाई कार्यक्रम गरिने भएको छ। मानव सेवा फाउन्डेसनले महायज्ञको तयारीको एक अङ्गका रूपमा यो सरसफाई कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक संस्था, युवासंघ, धार्मिक आस्थावान समुदाय, विद्यार्थी तथा स्वयंसेवकहरूको सहभागिता अपेक्षा गरिएको छ। स्थानीयवासी, धर्मप्रेमी, महिला समूह, युवा, बालबालिका, वृद्धवृद्धाहरूलाई यस कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आयोजकले निमन्त्रणा गरेका छन्। साथै, सामूहिक प्रार्थना, भजन तथा धर्मशिक्षा आदिका माध्यमबाट धार्मिक चेतनाको सशक्त प्रवाह हुने विश्वास गरिएको छ। सरसफाई कार्यक्रम बिहान ७ बजेबाट सुरु गरिनेछ। पोख...
१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

गण्डकी
बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ । कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ। आयोजकले जानकारी दिएको छ पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।...
विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले

विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले

गण्डकी
विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्दै हुनुहुन्छ । विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै विच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट क...
श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

समाचार
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम महायज्ञको उदेश्य तलायतको विषयमा जानकारी दिएका थिए । त्यसको साथै कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर,मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ...
‘फुड कर्निभल २०२५’ पोखरामा सम्पन्न,

‘फुड कर्निभल २०२५’ पोखरामा सम्पन्न,

गण्डकी, शिक्षा
न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमद्वारा आयोजित विशेष ‘फुड कर्निभल २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘Savor the Flavors’ नाराका साथ पोखरा, नदिपुरस्थित न्यू ग्यालेक्सी स्कूल परिसरमा चैत २१ र २२ गते (अप्रील ३ र ४, २०२५) सञ्चालन भएको यस कर्निभलमा हजारौँले सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा दक्षिण कोरियाका चर्चित कलाकार मिस्टर चोईले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिए, जसले उपस्थित दर्शकहरूलाई रोमाञ्चित बनायो। बिहान १० बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म चलेको कर्निभलमा विभिन्न स्वादिष्ट परिकार, सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद र आकर्षक गतिविधिहरू समावेश गरिएका थिए। न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमका अनुसार, यो कार्यक्रम होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने तथा स्थानीय समुदायलाई विभिन्न स्वादिष्ट परिकारहरूको अनुभव ...
श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

गण्डकी
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा भोलि गरिने भएको छ । आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न लागिएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् । भोलि बिहान ठीक १ बजे संकल्प पत्र वाचन गर्ने कार्यक्रम रहेको छ ।  त्यस्तै भोलि नै मूल आयोजक समिति गठन,संञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम कोटिहोम आयोजक समितिको बैठक लगायतको विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।...
विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

गण्डकी
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।  यसै विच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ । अहिले कोटिहोम महायज्ञको प्रचारप्रसाका विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न...
पोखरामा ‘फुड कार्निभल २०८१’ सुरू, विद्यार्थीले प्रस्तुत गरे ११ परिकार

पोखरामा ‘फुड कार्निभल २०८१’ सुरू, विद्यार्थीले प्रस्तुत गरे ११ परिकार

गण्डकी, शिक्षा
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल–२०८१’ बिहीबारदेखि सुरु भएको छ। कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । शुक्रबारसम्म चल्ने  कार्निभलमा विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिएको विद्यालयका प्राचार्य डा रामजी शर्माले जानकारी दिए । विद्यालयको ३१ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।  मेलाको पहिलो दिन प्ले ग्रुप देखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०८१ को शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरियो । कार्यक्रमको उद्‌घाटन एन प्याब्सन गण्डकीका अध्यक्ष  तिलक अधिकारीले गरेका थिए ।  शुक्रबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिनेछ ।  फेस्टिभलमा पो...
संजोग तिमिल्सिना: नेपाली स्वास्थ्य क्षेत्रका एक उत्कृष्ट विज्ञ

संजोग तिमिल्सिना: नेपाली स्वास्थ्य क्षेत्रका एक उत्कृष्ट विज्ञ

Artical
संजोग तिमिल्सिना स्वास्थ्य तथा चिकित्सा क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ। उहाँ हाल पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस (Pokhara Academy of Health Sciences) अन्तर्गत माइक्रोबायोलोजी विभागमा सहायक प्राध्यापक (Assistant Professor, Department of Microbiology) तथा ९औं उप-प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट (9th Deputy Chief Medical Lab Technologist) पदमा कार्यरत हुनुहुन्छ। * व्यावसायिक अनुभव र योगदान उहाँ चिकित्सा प्रयोगशाला प्रविधि (Medical Lab Technology) तथा सूक्ष्मजैविक विज्ञान (Microbiology) मा गहिरो ज्ञान र अनुभव राख्नुहुन्छ। नेपालको स्वास्थ्य सेवामा आफ्नो योगदान दिँदै, उहाँले अनुसन्धान, शिक्षण, र प्रयोगशाला प्रविधिमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। माइक्रोबायोलोजी क्षेत्रमा उहाँको योगदान विशेष रूपमा नयाँ अनुसन्धान, क्लिनिकल डायग्नोसिस, तथा स्वास्थ्य प्रणाली सुधार मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk