Author: भ्याली खबर

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार

समाचार
२०७९ असार १७, शनिबार | बागलुङ बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ। ती व्यक्तिहरू सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा-पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका कारण स्थानीय बासिन्दालाई अत्यधिक हैरानी हुने स्थिति सिर्जना हुँदै आएको थियो।    उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन्। तीमध्ये पाँच जना पुरुष र एक जना महिला छन्। मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखर...
कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ । कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए । उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए । सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भए...
कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई आज हुनेछ । मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटीहोममा जेठ १७ देखि २६ गतेसम्म राधिका दासीले श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् । ‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिन...
बागलुङमा एक मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार, मानवसेवा आश्रमले लियो जिम्मेवारी

बागलुङमा एक मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार, मानवसेवा आश्रमले लियो जिम्मेवारी

समाचार
बागलुङ, मानसिक तथा शारीरिक रुपमा अशक्त अवस्थामा भेटिएका एक व्यक्तिको उद्धार बागलुङमा गरिएको छ। ४८ वर्षीय टेक पुन, जो पर्वत स्थाई घर बताउने, लामो समयदेखि मानसिक असन्तुलनका कारण सडकमा बसोबास गर्दै आइरहेका थिए। स्थानीय नागरिक तथा समाजसेवीहरुको सहयोगमा एकबहादुरलाई बागलुङस्थित मानवसेवा आश्रमको शाखामा प्रारम्भिक उद्धारका लागि लगिएको थियो। उद्धारपछि उनको व्यक्तिगत सरसफाइ, लुगा परिवर्तन, स्वास्थ्य परीक्षण लगायतका प्राथमिक सेवाहरू प्रदान गरियो। तर, बागलुङ शाखामा स्थान अभाव रहेकोले उनलाई मानवसेवा आश्रमको पोखरा शाखामा स्थानान्तरण गरिएको छ, जहाँ अझ राम्रो स्याहार र आवासको व्यवस्था गरिएको छ। आश्रमका अनुसार, उहाँको मानसिक स्वास्थ्यको अवस्थालाई ध्यानमा राख्दै थप उपचार प्रक्रिया अघि बढाइनेछ। मानवसेवा आश्रमका बागलुङ संयोजक बिपना तामाङले भन्नुभयो, “समाजमा अझै पनि यस्ता धेरै नागरिक छन्, जसले परिवार र स...
८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रमद्वारा उद्धार, लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण

८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रमद्वारा उद्धार, लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण

समाचार
पोखरा, १३ जेठ — गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ निवासी ८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रम, पोखरा हेम्जा शाखाले उद्धार गरी लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण गरेको छ। गुरुङलाई मानसिक तथा शारीरिक अवस्था कमजोर रहेको, घरबार नभएको र आत्मनिर्भर जीवन यापन गर्न नसक्ने अवस्थाका कारण मानवसेवा आश्रम, पोखराको टोलीले उद्धार गरेको थियो। आश्रमको संरक्षणमा केही समय राखिएपछि उहाँलाई थप सहयोग र हेरचाहको लागि मानवसेवा आश्रम लमजुङ, बेंसीसहर शाखामा स्थानान्तरण गरिएको हो। उक्त स्थानान्तरण प्रक्रिया मध्यनेपाल नगरपालिका वडा नं. ६, लमजुङको सिफारिसमा सम्पन्न भएको हो। वडा कार्यालयले गुरुङको अवस्थालाई गम्भीर रूपमा लिँदै आश्रममा राखिनु पर्ने आवश्यकताबारे सिफारिस गरेको थियो। मानवसेवा आश्रमले विगत लामो समयदेखि घरबारविहीन, असहाय, मानसिक तथा शारीरिक रूपमा अशक्त नागरिकहरूलाई उद्धार, संरक्षण ...
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन् । १६ गते पोखरा आए पनि जेठ १७ गते बाट कथा वाचन गर्ने कार्यक्रम रहेको छ । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले महायज्ञमा १० दिन सम्म श्रीमद देवीभागवत कथा वाचन गर्ने छिन् । जेठ १४ गते आउने कार्यक्रम भएता पनि समय व्यस्तताले १६ गते देखि आउने कार्यक्रम तय भएको ढकालले जानकारी दिए । भागवत मञ्जरी राधिका दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउमा कथा वाचन गर्न आ...
पोखरा–७ का जनप्रतिनिधिहरूद्वारा चौथो पदस्थापन दिवस मानवसेवामार्फत मनाइयो

पोखरा–७ का जनप्रतिनिधिहरूद्वारा चौथो पदस्थापन दिवस मानवसेवामार्फत मनाइयो

समाचार
पोखरा,  पोखरा महानगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरूले आफ्नो चौथो पदस्थापन दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम, हेमजा शाखामा करिब ४० हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न तथा सामग्री वितरण गरी दिवस मनाएका छन्। वडा अध्यक्ष राम मोहन आचार्यज्यूले शुभकामना व्यक्त गर्दै भन्नुभयो, “हामीले हाम्रो पदस्थापन दिवस बर्सेनि उनीहरूसँग मनाउँदै आएका छौँ, जोसँग आफ्नो परिवार छैन। आगामी वर्ष पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने छौं।” यस वर्ष आश्रममा बसोबास गर्ने १३७ जना सेवा लाभार्थीलाई वडा नं ७ का जनप्रतिनिधिहरू र स्थानीयहरूको सहकार्यमा बिहानको खाजा सेवा समेत प्रदान गरिएको थियो। गत वर्ष पनि पदस्थापन दिवसको अवसरमा मानव सेवा आश्रमको हेमजा शाखा र चोरपाटन शाखामा खाद्यान्न तथा सहयोग वितरण गरिएको थियो। मानव सेवामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न जनप्रतिनिधिहरू...
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

समाचार
कास्की,पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ। यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका "प्यार से बोलोन" भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ। पोखरामा पहिलोपटक एउटै स्थानमा करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थितिमा सम्पन्न यस यज्ञस्थलमा खुट्टा टेक्ने ठाउँ समेत नपाएको अबस्था रहेको थियो। देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ। त्यस्तै, जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्र...
पोखरा महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गर्दै: पोखरालाई पूर्ण सडक मानवमुक्त क्षेत्र घोषणाको तयारी

पोखरा महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गर्दै: पोखरालाई पूर्ण सडक मानवमुक्त क्षेत्र घोषणाको तयारी

समाचार
पोखरा, गण्डकी — कोही कसैको बास सडकमा हुन नपरोस भन्ने उच्च मानवीय सेवाभावले समर्पित मानव सेवा आश्रमसँग पोखरा महानगरपालिकाले सहकार्य गर्दै आएको छ। यस सहकार्यअन्तर्गत महानगरले मानव सेवामा लागेका कार्यहरूको निरन्तर समर्थन र समन्वय गर्दै आइरहेको छ। हाल हेम्जा र छोरेपाटनमा स्थापित आश्रयस्थलहरू मार्फत सडकमा जीवन बिताइरहेका सयौं नागरिकहरूलाई उद्दार गरी आश्रममार्फत सेवा प्रदान भइरहेको छ। आश्रमको निर्माण, व्यवस्थापन तथा संचालनमा पोखरा महानगरको उल्लेखनीय सहयोग रहेको छ। यसै सन्दर्भमा पोखरालाई पूर्णरूपमा सडक मानवमुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले महानगर प्रमुख, उपप्रमुख, प्रवक्ता, विभिन्न वडा अध्यक्षहरू, आश्रमका परिकल्पनाकार एवं अगुवा रामजी अधिकारी, सम्बन्धित महाशाखा प्रमुखहरू तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा एक विशेष अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो। छलफलमा सहभागीहरूले यो पहल स...
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने भएको छ ।  कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्ती, प्रमुख आचार्य, गुरुहरू धार्मिक तथा सामाजिक अभियानमा सक्रिय अभियन्ता, विभिन्न धार्मिक सङ्घ संस्थाका अध्यक्ष तथा पदाधिकारी गुरुकुलका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ । कोटिहोममा विभिन्न धार्मिक कार्यक्रमका गतिविधिमा मात्र सीमित नभई धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका तथा फरक क्षमता भएका व्यक्तिलाई पनि सम्मान गरिने उदाहरण प्रस्तुत गर्न यो सम्मान कार्यक्रम राखिएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । यसअघि पनि कोटिहोममा सहयोग गर्ने सयौँ सञ्चारकर्मीलाई सम्मान गरिएको छ भने सम्मान कार्यक्रम जारी रहेको छ । कोटिहोममा जेठ ९ गते शुक्रवार कास्की ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk