Author: भ्याली खबर

रेडियोग्राफरहरूको देशव्यापी विरोध सुरु — कालोपट्टी बाँधेर काममा उत्रिए

रेडियोग्राफरहरूको देशव्यापी विरोध सुरु — कालोपट्टी बाँधेर काममा उत्रिए

समाचार
नेपाल रेडियोलोजिकल सोसाइटी र सरकारी रेडियोग्राफी संघको संयुक्त आह्वानमा आजदेखि देशव्यापी रुपमा रेडियोग्राफरहरूले कालोपट्टी बाँधेर विरोध कार्यक्रम सुरु गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो औपचारिक रूपमा ज्ञापनपत्र बुझाउँदै सोसाइटीले रेडियोग्राफी सेवा सुदृढीकरण, पेशागत सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग अघि सारेको थियो। मागको सुनुवाइ नभएपछि आजदेखि शान्तिपूर्ण विरोध सुरु गरिएको हो। गण्डकी अस्पताल पोखरामा पनि विरोध पोखरास्थित गण्डकी प्रदेश अस्पतालको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरहरूले पनि आज कालोपट्टी बाँधेर विरोधमा उत्रिएको पुष्टि गरिएको छ। उनीहरूले हातमा कालोपट्टी बाँधेर नियमित सेवा दिइरहेका छन्। मागहरू यस्ता छन्: • रेडियोग्राफी सेवा संरचनाको पुनःसंयोजन • दरबन्दी संख्या विस्तार • छुट्टै नियमनकारी निकायको गठन • पेशागत सुरक्षाको सुनिश्चितता नेपाल...
रेडियोग्राफरहरूको आवाज: ‘२४ घण्टा खटिने अवस्था अन्त्य गरियोस्’, स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै चेतावनी

रेडियोग्राफरहरूको आवाज: ‘२४ घण्टा खटिने अवस्था अन्त्य गरियोस्’, स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै चेतावनी

समाचार
काठमाडौं,  नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवा सुदृढीकरण, पेशागत सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ। स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी एक अत्यावश्यक सेवा भए पनि यस क्षेत्रलाई उपेक्षा गर्दै आएको भन्दै सोसाइटीले कडा आपत्ति जनाउँदै मागहरू अघि सारेको हो। सोसाइटीका अध्यक्ष डा. मुकेश कुमार झाले हाल सरकारी अस्पतालहरूमा रेडियोग्राफरको दरबन्दी अत्यन्त न्यून रहेको बताए। “एउटै रेडियोग्राफरले २४ घण्टासम्म लगातार सेवा दिनुपर्ने बाध्यता छ। यो पेशागत शोषणको स्पष्ट उदाहरण हो,” उनले भने। सोसाइटीका प्रमुख मागहरू: रेडियोग्राफी सेवा संरचनाको पुनःसंयोजन सरकारी दरबन्दी संख्या यथाशीघ्र विस्तार छुट्टै नियमनकारी निकायको गठन रेडियोग्राफरहरूको पेशागत सुरक्षाको सुनिश्चितता सोसाइटीले यदि मागहरूमा समयमै सुनु...

हरेक शनिबार सडकसेवा: ५ जना सडक मानवको उद्धार, मानव सेवा आश्रम कास्कीद्वारा संरक्षणमा राखियो

समाचार
पोखरा, –हरेक शनिबारझैं यस शनिबार पनि मानव सेवा आश्रम कास्की शाखाले पोखराको विभिन्न स्थानहरूमा ‘सडक सेवा’ कार्यक्रम सञ्चालन गरी ५ जना सडक मानवहरूको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ४ जना पुरुष र १ जना महिला रहेका छन्। उद्धार गरिएका व्यक्तिहरूको विवरण यसप्रकार छः • पोखरा १८, पामे सेदीबाट उद्धार गरिएका लोकेन्द्र बहादुर टुल्ल, स्थायी घर जुम्ला • पोखरा ५, ओल्ड क्याम्पस क्षेत्रबाट प्रकाश सुनार, स्थायी घर पर्वत • पोखरा ३, नादीपुरबाट मंगल सार्की, स्थायी घर लमजुङ • पोखरा ८, नयाँबजारबाट राजु परियार, स्थायी घर काठमाडौँ, बनपा • पोखरा १६, कासिमपुलबाट उद्धार गरिएकी महिला प्रीति, जसले आफू लेखनाथ घर भएको बताएकी छन् उद्धार गरिएका ४ जना पुरुषलाई मानव सेवा आश्रमको हेम्जा शाखामा राखिएको छ भने १ जना महिलालाई छोरेपाटन शाखामा सुरक्षित रूपमा राखिएको छ। मानव सेवा आश्रम कास्की शाखाले ती व्यक्तिहरूका...
हरेक शनिबार सडकसेवा: ५ जना सडक मानवको उद्धार, मानव सेवा आश्रम कास्कीद्वारा संरक्षणमा राखियो

हरेक शनिबार सडकसेवा: ५ जना सडक मानवको उद्धार, मानव सेवा आश्रम कास्कीद्वारा संरक्षणमा राखियो

समाचार
पोखरा, हरेक शनिबारझैं यसपटक पनि मानव सेवा आश्रम कास्की शाखाले पोखराको विभिन्न क्षेत्रहरूमा ‘सडकसेवा’ कार्यक्रम सञ्चालन गरी ५ जना सडक मानवहरूको उद्धार गरेको छ। उद्धार गरिएका व्यक्तिहरूमध्ये ४ जना पुरुष र १ जना महिला रहेका छन्। शनिबार सम्पन्न उद्धार अभियानमा सहभागी उद्धार टोलीले पोखरा महानगरपालिका १८ पामे सेदीबाट जुम्ला घर भई हाल सडकमा रहेका लोकेन्द्र बहादुर टुल्ल, पोखरा ५ ओल्ड क्याम्पस क्षेत्रबाट पर्वत घर भएका प्रकाश सुनार, पोखरा ३ नादीपुरबाट लमजुङ घर भएका मंगल सार्की, पोखरा ८ नयाँबजारबाट काठमाडौँ बनपा घर भएका राजु परियारलाई उद्धार गरी मानव सेवा आश्रम हेम्जा शाखामा राखिएको छ। त्यस्तै पोखरा १६ कासिमपुल क्षेत्रबाट उद्धार गरिएकी एक महिलालाई भने छोरेपाटन शाखामा राखिएको छ। उहाँले आफू लेखनाथ घर भएकी प्रीति भनी जानकारी गराएकी छिन्। मानव सेवा आश्रम कास्कीका अनुसार, उद्धार गरिएका व्यक्तिहरू...
पोखरामा सम्पन्न भयो सातौँ न्यु ग्यालेक्सी SEE ब्वाइज/गर्ल्स बास्केटबल प्रतियोगिता

पोखरामा सम्पन्न भयो सातौँ न्यु ग्यालेक्सी SEE ब्वाइज/गर्ल्स बास्केटबल प्रतियोगिता

समाचार
पोखरा,  न्यु ग्यालेक्सी इङ्ग्लिस सेकेन्डरी स्कूलको आयोजनामा जेठ २८ र २९ गते पोखरा ३ नदीपुरमा सम्पन्न सातौँ न्यु ग्यालेक्सी SEE ब्वाइज तथा गर्ल्स बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा खुल्ला SEE गटंतर्गत छात्रा तर्फ Term First (Rising Gloves) ले उपाधि जित्न सफल भयो भने छात्र तर्फ Be Na Pa Team First विजेता बन्न सफल भयो। प्रतियोगिता खेलमार्फत विद्यार्थीहरूमा खेलकुद प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।...
२०औँ स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घद्वारा मानव सेवा आश्रममा सहयोग

२०औँ स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घद्वारा मानव सेवा आश्रममा सहयोग

समाचार
पोखरा । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा सहयोग गरेको छ । मङ्गलबार राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल गण्डकी प्रदेश कमिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल कास्की जिल्ला कमिटीको संयुक्त आयोजनामा पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण भएको थियो । पूर्व मुख्यमन्त्री अधिकारीले मानव सेवा आश्रममा सहयोग गरेर स्थापना दिवस मनाउने महासङ्घ गण्डकी र कास्कीको कार्यको तारिफ गरे । अबको दशकपछि नेपालमा धेरै ज्येष्ठ नागरिकको समुह नेपाल बन्न लागेको भन्दै उनले छोराछोरी बाहिर जाने देश भित्र फर्किएर नआउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गरे । पश्चिमा स...
एकल नारीको पीडा” टेलिश्रृङ्खलाको शीर्ष गीत सार्वजनिक

एकल नारीको पीडा” टेलिश्रृङ्खलाको शीर्ष गीत सार्वजनिक

समाचार
पोखरा , सामाजिक विषयवस्तुमा आधारित टेलिश्रृङ्खला “एकल नारीको पीडा” को शीर्ष (टाईटल) गीत हालै सार्वजनिक गरिएको छ। एकल महिलाहरूको जीवन संघर्ष, समाजको दृष्टिकोण, र उनीहरूले भोग्नुपर्ने पीडालाई समेटेर निर्माण गरिएको यो श्रृङ्खलाले आम दर्शकमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीतमा संवेदनशील शब्दहरू र भावुक संगीतको संयोजन गरिएको छ, जसले श्रृङ्खलाको मूल भाव व्यक्त गर्दछ। टाईटल गीतले एकल नारीहरूका सपना, संघर्ष र सामाजिक भेदभावलाई सजीव रूपमा चित्रण गर्छ। श्रृङ्खलामा अभिनय, पटकथा र निर्देशनमार्फत वास्तविक जीवनका घटनाहरूलाई उजागर गर्ने प्रयास गरिएको छ। सामाजिक न्याय, महिला सशक्तिकरण, र मानव अधिकार जस्ता विषयवस्तुलाई मूल धारमा ल्याउने यो श्रृङ्खला छिट्टै विभिन्न डिजिटल प्लेटफर्म तथा टेलिभिजन च्यानलमार्फत प्रशारणमा आउने तयारीमा रहेको छ। निर्माण पक्षका अनुसार, यो टेलिश्रृङ्खला विशेषतः एकल ...
कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै

कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालले शनिबार कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गरे । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए । शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर ५५ वटा गाडी शुक्रबार नै पोखरा भित्रिसकेको र दुई सय ५० वटा गाडी आउँदै गरेक...
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

समाचार
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम  ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको जानकारी दिए । उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ । कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए । उनले कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय ...
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त व्यास निर्माणमा व्यास नगरपालिका प्रतिबद्ध

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त व्यास निर्माणमा व्यास नगरपालिका प्रतिबद्ध

समाचार
२०८२ जेठ २१, बुधबार – व्यास, तनहुँ व्यास नगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर निर्माणका लागि पूर्ण प्रतिबद्धता जनाउँदै एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र महाशाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नगर क्षेत्रमा कोही नभएका, सहयोगापेक्षी, असाहाय र सडकआश्रित व्यक्तिहरूको व्यवस्थापन तथा पुनःस्थापनाको लागि दीर्घकालीन र प्रभावकारी योजना तय गर्नु रहेको थियो। उक्त अन्तरक्रियामा सहभागी सबैजना मानवसेवा आश्रमसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै मानवीय सेवा कार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धतामा उभिए। यसै सन्दर्भमा मानवसेवा आश्रमले मिति २०८२/०२/२० मा पठाएको पत्र (च.न. ३५५) अनुसार सडकआश्रित मानव व्यवस्था...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk