२०औँ स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घद्वारा मानव सेवा आश्रममा सहयोग

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा सहयोग गरेको छ । मङ्गलबार राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल गण्डकी प्रदेश कमिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल कास्की जिल्ला कमिटीको संयुक्त आयोजनामा पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण भएको थियो । पूर्व मुख्यमन्त्री अधिकारीले मानव सेवा आश्रममा सहयोग गरेर स्थापना दिवस मनाउने महासङ्घ गण्डकी र कास्कीको कार्यको तारिफ गरे ।

अबको दशकपछि नेपालमा धेरै ज्येष्ठ नागरिकको समुह नेपाल बन्न लागेको भन्दै उनले छोराछोरी बाहिर जाने देश भित्र फर्किएर नआउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गरे । पश्चिमा समाजको नकारात्मक प्रभावका कारण परिवार टुट्न थालेको उनले औँल्याए । मानव सेवा आश्रमलाई गण्डकी प्रदेश सरकारले समेत निरन्तर सहयोग गर्दै आइरहेको उनले खुलाए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल गण्डकी प्रदेश कमिटीका अध्यक्ष डिल्ली आचार्यले महासङ्घको पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पश्चातको पहिलो कार्यक्रम भएको भन्दै मङ्गलबार करिब ७३ जिल्लामा विविध कार्यक्रम गरेर दिवस मनाइएको बताए । यहाँको कार्यक्रममा महासङ्घ अन्तरगतका गण्डकीका ७ वटा घटकको महत्वपूर्ण सहयोगमा कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । यस्ता सहयोगका कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिवद्धता उनले जनाए । सडकमा अलपत्र परेकालाई उद्धार गरे नवजीवन दिने कार्य मानव सेवा आश्रमले गरेको भन्दै उनले प्रशंसा गरे । औषधी, स्वास्थ्य सामाग्रीका अलावा २० हजार नगद सहयोग गरिएको बताएका उनले मानव सेवा आश्रमको अभियान जन जनमा पुर्‍याउन साथ दिने वाचा समेत गरे ।

२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासङ्घमा रूपान्तरित भएको थियो । ‘हाल यस महासङ्घमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरू आवद्ध छन् । महासङ्घका ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा विशेष जिल्ला, ८ वटा घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटी र अन्य कमिटी गरि ४०० भन्दा बढी कमिटीहरू गठन भएका छन् । महासङ्घको पाचौँ राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको थियो । सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरूको एकता, आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने नारा का साथ कार्य गर्दै महासङ्घले आफ्नो सक्रियता बढाइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारम...
हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थ...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk