पोखरा, न्यु ग्यालेक्सी इङ्ग्लिस सेकेन्डरी स्कूलको आयोजनामा जेठ २८ र २९ गते पोखरा ३ नदीपुरमा सम्पन्न सातौँ न्यु ग्यालेक्सी SEE ब्वाइज तथा गर्ल्स बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा खुल्ला SEE गटंतर्गत छात्रा तर्फ Term First (Rising Gloves) ले उपाधि जित्न सफल भयो भने छात्र तर्फ Be Na Pa Team First विजेता बन्न सफल भयो।
प्रतियोगिता खेलमार्फत विद्यार्थीहरूमा खेलकुद प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।