सडक मानव मुक्त अभियानका लागि मानव सेवा आश्रमको सरोकारवालासँग ऐक्यबद्धता र प्रतिबद्धताको माग

पोखरा । मानवमुक्त सडक निर्माण गर्ने उद्देश्यसहित मानव सेवा आश्रमले सम्बन्धित निकायहरूसँग ठोस प्रतिबद्धता माग गरेको छ। नेपालभर २० जिल्लामा २६ शाखामार्फत १,८०० जना आश्रितलाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा आयोजना गरेको ‘सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममार्फत सम्बन्धित निकायहरूसँग समन्वय र सहयोगको आह्वान गरेको हो।

मानव सेवा आश्रम कास्कीका संयोजक तथा केन्द्रीय सदस्य सदीश पुनका अनुसार, अभियान आश्रमले अघि बढाए पनि यो साझा दायित्व भएकाले सबै पक्षको सक्रियता अपरिहार्य रहेको छ। “हामी अभियान चलाइरहेका छौं, तर यो सबैको कर्तव्य हो। त्यसैले हामीले सबै सरोकारवालासँग प्रतिबद्धता मागेका हौं,” उनले भने।

२०७४ साल चैत १७ गतेदेखि पोखराको छोरेपाटनमा भाडाको घरबाट सेवा सुरु गरेको आश्रमले हाल हेमजामा आफ्नै भवन निर्माण गरी सेवा विस्तार गरेको छ। हाल कास्कीमा मात्रै २३० जना (१४० जना पुरुष, ७७ जना महिला र १३ जना बालबालिका) आश्रित छन्। बागलुङमा ६२ जना, गोरखामा ३८ जना बालबालिका तथा लमजुङमा २८ जना महिला र पुरुष आश्रित रहेको जानकारी दिइएको छ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले तीन तहका सरकारले मानव सेवा आश्रमको अभियानलाई सहकार्य गर्नुपर्ने बताए। “प्रदेश सरकार यस अभियानमा साथ दिन तयार छ,” उनले प्रतिबद्धता जनाए।

राप्रपा गण्डकी संसदीय दलका नेता तथा पूर्वमन्त्री पञ्चराम गुरुङले सडकापेक्षीको व्यवस्थापनमा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए। “बजेट जुटाउन चन्दा संकलन गर्न होस् वा सरकारलाई दबाब दिन, म अग्रपंक्तिमा रहनेछु,” उनले प्रतिवद्धता व्यक्त गरे।

पोखरा महानगरका प्रवक्ता मोतीराज तिम्सिनाले आश्रमको कार्यलाई ‘राज्यले गर्नुपर्ने काम’ को रुपमा व्याख्या गर्दै प्रशंसा गरे। “मानव सेवा आश्रमले राज्यको काम गरिरहेको छ। महानगर यो कार्यमा सघाउन तयार छ,” उनले भने।

आश्रमका परिकल्पनाकार रामजी अधिकारीका अनुसार, २०६९ साल भदौ १३ गते स्थापना भएको आश्रमले अहिलेसम्म ११ हजार सडकापेक्षी लाभान्वित भएका छन्। “मानवता र सेवा नै हाम्रो अभियानको आधार हो, जुन क्रमशः देशभर विस्तार भइरहेको छ,” उनले बताए।

कास्की आश्रमको भवन निर्माण समितिका अध्यक्ष धर्मराज बास्तोलाले पूर्वाधार विकास र दैनिक सेवा सञ्चालनमा बजेट अभाव रहेको उल्लेख गरे। हेमजामा निर्माणाधीन भवनका लागि मात्रै करिब १ करोड रुपैयाँ आवश्यक रहेको जानकारी दिँदै उनले भने, “अहिले ६० प्रतिशत खर्च सर्वसाधारणबाट र ४० प्रतिशत सरकारबाट जुटेको छ, तर यो प्रयाप्त छैन।”

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले घर, गाँस, बास र कपासविहीनको सेवा आश्रमले गरिरहेको भन्दै स्थानीय सरकारको तर्फबाट आत्मनिर्भर पूर्वाधार निर्माणमा सहयोगको प्रतिबद्धता जनाए।

कार्यक्रममा पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियालगायतले आश्रमप्रतिको ऐक्यबद्धता जनाउँदै सक्दो सहयोग गर्ने जनाए। त्यस्तै, वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज सन्तोष निरौलाले उद्दार र राहतमा प्रहरी निरन्तर खटिने तयारीमा रहेको जानकारी दिए।

सामाजिक विकास कार्यालयका प्रमुख राजेन्द्र पौडेलले राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरिरहेको उल्लेख गर्दै सबै सरोकारवाला मिलेर सहयोग गर्नुपर्नेमा जोड दिए। “राज्य जिम्मेवार बन्नुपर्छ, हामी पनि सक्दो सहयोग गरौं,” उनले भने।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारम...
हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थ...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk