(१) विविध प्रचारात्मक कार्यक्रम :– चैत्र १७ गतेदेखि वैशाख १० गतेसम्म ।
(२) बृहत् साइकल प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख ११ गते बिहान ७:०० बजेबाट ।
(३) बृहत् ट्याक्सी प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख १२ गते बिहान ७:०० बजेबाट ।
(४) बृहत् मोटरसाइकल प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख १३ गते बिहान ७:०० बजेबाट ।
(५) बृहत् डुङ्गा प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख १४ गते बिहान ७:०० बजेबाट ।
(६) बृहत् पैदल यात्राः– मिति २०८२ वैशाख १५ गते, बिहान ७:०० बजेबाट ।
(७) विशाल मङ्गलमय कलश यात्राः– मिति २०८२ वैशाख १६ गते बिहान ७:०० बजेबाट ।
(८) जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाआदिबाट विशेष शास्त्रीय प्रवचन नियमित हुने ।
(९) मिति २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने ।
(१०) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट विभिन्न गीत, सङ्गीत, भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुने ।
(११) देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनेताहरूको आगमन हुने ।
(१२) सम्पूर्ण धार्मिक / आध्यात्मिक परिवेश हुनेछ ।
(१३) बिबाह साइतः– मिति २०८२ वैशाख १, ३,५,७,८,१६,१७,२२,२३ र २८ गते हजारौ“को बिबाह गरिने ।
(१४) व्रतबन्ध साइतः– मिति २०८२ वैशाख ५,१९,र २४ गते हजारौँको सामूहिक नभई एकल व्रतबन्ध गरिने ।
(१५) चौराशी पूजा साइतः– मिति २०८२ वैशाख २९ गते सोमबार हजारौँको सामूहिक नभई एकल चौराशी पूजा गरिने ।
ऐतिहासिक कोटिहोम महायज्ञका महत्वपूर्ण दिनाङ्कहरु :
१. २०८२ वैशाख ३ गते, बुधबारः–
(क) भूमि पूजनः– सोही दिन बिहान ११:०१ बजे ।
(ख) यज्ञ कुण्ड खन्नेः– सोही दिन बिहान ११:११ बजे ।
२. कोटिहोम महायज्ञको पुर्वाङ्ग – २०८२ वैशाख १७ गते, बुधबार, बिहान ७:२७ बजे ।
३. कोटिहोम महायज्ञमा हवनात्मक कार्य प्रारम्भः– २०८२ वैशाख १९ गते, शुक्रबार ।
(क) अग्नि मन्थनः– सोही दिन बिहान ६:४४ बजे ।
(ख) यज्ञ कुण्डमा अग्नि प्रवेश गराउनेः– सोही दिन बिहान ७:१५ बजे ।
(ग) अग्निमा समिधा दानः– सोही दिन बिहान ७:१९ बजे ।
(घ) अग्नि कुण्डमा आहूति प्रदानः– सोही दिन बिहान ८:०५ बजे ।
४. कोटिहोम महायज्ञको विधिवत पूर्णाहुति गरी अभिषेक र प्रसाद ग्रहण गर्नेः– २०८२ जेठ २६ गते, सोमबार।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।