सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

महेन्द्रनगर–सुदूरपश्चिमकी पहिलो महिला सवारी चालक रविना चन्दलाई सम्मान गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मान गरेको हो ।

 

 

नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीको सभापतित्व एवं नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित खादामाला र अविर टिका लगाएर सम्मान गरएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तले रविनालाई दिका र खादा लगाएर सम्मान पत्र प्रदान हस्तान्तरण गरेका थिए । उपाध्यक्ष पन्तले सुदूरपश्चिममा सार्वजनिक यातायातका सवारी चालक एक प्रतिशत रहेकोमा बि क्याटेगोरीको पहिलो महिला चालक बनेर महिलाले पनि केही गर्न सक्ने रहेछन भनि देखाएको भन्दै सवारी चालक रविनालाई बधाई दिनुभयो । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण पचभैयाले सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक रविनालाई अनुशासित र सावधानीपुर्वक सवारी साधन चलाउन सुझाव दिनुभयो । ‘महिला भएर पनि ठुलो हिम्मत लिएर ड्राईभिङ पेशामा आवद्ध हुनुभएको छ, यसले अन्य महिलालाई यस पेशामा आउन उत्पे्ररणा मिल्नेछ,’ पचभैयाले भन्नुभयो ‘ट्राफिक प्रहरीको नाताले बहिनीलाई म के सुझाव दिन चाहन्छु भने तपाईले सवारी चलाउदै गर्दा आफु अनुशासित भएर चलाउनुहोला र यात्रुहरुलाई सुरक्षित यात्रा गराउनुहोला ।’

 

सार्वजनिक यातायातका साधनहरुमा महिला चालकको सहभागिता बढ्दै गए महिलाहरू सक्षम हुँदै जाने नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले बताउनुभयो । महिला चालक सहचालक नभएको अवस्था महिला नै चालक हुँदा महिलाहरूलाई यात्रा गर्न सजिलो हुने अध्यक्ष जोशीले बताउनुभयो । ‘पुरुष चालकहरू अधिकांश हुइएकिर गाडी चलाउने, मापसे सेवन गर्ने र जसले दुर्घटना समेत निम्त्याउने गरेको देखिन्छ’–उनले भन्नुभयो ‘महिलाहरूको सहभागीताले महिलाहरुको सुरक्षित यात्रा हुन्छ ।’

रविनाले किन सवारी चलाउन थालिन्

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का डबल बहादुर चन्दकी १९ वर्षीया छोरी रबिनाले एक वर्ष पहिले सवारी चालक अनुमति पत्र बनाएकी थिईन । घरमा गाडी भएपनी सवारी चालक छोड्ने र नयाँ राख्नुपर्ने समस्या बेहोर्नु परेपछि सवारी चालक बन्ने निर्णय लिएको रविनाले बताउनुभयो । ‘घरमा जिप थियो तर सवारी चालक राख्ने तर छोड्ने, समस्याले बाबाले मलाई सवारी चालक बन्न भन्नुभयो, अनि मैले पनि आट गरे र जिप चलाउन सिके, सवारी चालक रविानाले भनिन् ‘मलाई सवारी चालक बन्ने प्रेरणा बुवाले नै दिनुभएको हो ।’
अन्य बेरोजगार युवासाथीहरुलाई पनि सवारी चालक बन्न उत्पेरणा र तालिम दिने रविनाले बताउनुभयो । ‘आत्मनिर्भर बन्नको लागि अन्य साथीहरुलाई सवारी चलाउन सिक्नुहोस भन्छु, तालिम दिन्छु,’ रविनाले भनिनन् ‘बेराजगार बस्नुभन्दा गरेर खाने हो, के हुन्छ र ?’

 

उनले ड्राईभिङ लाईनमा महिलालाई त्यसो खासै चुनौती र समस्या नभएता पनि सबै सवारी चालकलाई बाटोघाटोमा रहेका खाल्डाखुल्डीले समस्या पारेको बताउनु भयो । ‘यस क्षेत्रमा महिलालाई खासै समस्या छैन् तर सबै सवारी चालकहरुलाई सडकमा हुने खाल्डाखुल्डीले सबैभन्दा बढि समस्या पारेको छ,’ उनले भनिन् ‘सबै ठाउमा कालोपत्रे सडक भएता पनि सडकहरुको स्तरोन्नती नभएको कारण समस्या छ ।’

 

गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले महेन्द्रनगर धनगढी–बैतडी रुटमा गाडी चलाउँदै आएकी छन् । उनले सह–चालक पनि महिला राख्ने सोच बनाएको बताइन् । सवारी चलाउनु रविनाको मुख्य पेशा बन्दै गएपनी पढाइलाई पनि उनले निरन्तरता दिएकी छन् । कुलाउ माविमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै आएको रविनाले बताइन । पढाई सँगै अहिले चालकपेशालाई निरन्तरता दिएको उनले बताईन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ जनरल धीरज सेठ, PVSM, UYSM, AVSM को नेपाल भ्रमणका क्रममा पश्चिम नेपालका भारतीय भूतपूर्व सैनिक, वीर...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz