सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधिकारीले लिए पदभार तथा सफत

गड्डाचौकी । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधारीहरुले पदभार तथा सफत ग्रहण गरेका छन् । मंगलबार केन्द्रका नव निर्वाचित अध्यक्ष भोजराज भट्टलाई निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता सुमित्रा कार्किले सफत ग्रहण गराएका हुन् । त्यसैगरी नवनिर्वाचित अध्यक्ष भट्टले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए । पदभार तथा गोपनियताको सफत ग्रहण कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बोकटीले गर्नु भएको थियो ।

संस्थाका पुर्व अध्यक्षहरुले आफ्ना अनुभव बताउदै नयाँ कार्यसमितिलाई बधाई तथा सफत कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार पुर्ण बहादुर चन्दले संस्थाको महत्व र आवश्यकताको औचित्यको बारेमा उल्लेख गर्दै नयाँ कार्यसमितिले समाजमा देखिने किसिमले कार्य गर्ने आशा व्यक्त गर्नुभयो । ‘समाजमा यस संस्थाको ठूलो महत्व र देन रहेको छ,’ सल्लाहकार चन्दले भने ‘नयाँ चयन भएको कार्यसमितिले संस्थाको आवश्यकताको औतित्यअनुसार समाजमा देखिने किसिमले कार्य गर्नेछ भन्ने आशा लिएको छु ।’

त्यसैगर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपि उमेश जोशीले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सक्रिय सहयोगको अपेक्षा राखेका थिए । ‘नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना छ,’ डिएसपी जोशीले भने ‘जस्तो समाज त्यस्तै प्रहरी भने जस्तै तपाईहरुले सक्रिय सहयोग गर्नुहुनेछ र हामीले गर्नुपर्ने सहयोग हामी गर्नेछौ । हामी तपाईको भुमिका भनेको सभ्य, अनुसाशित समाज निर्माण गर्ने हो, त्यसका लागि सहकार्य गरेर नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
भीमदत्त नगरपालिका वडा नंम्बर १८का वडाअध्यक्ष रविन्द्र देवकोटाले नया कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य दिदै स्थानीय तहबाट गर्नुपर्ने सहयोग गर्ने बताए । ‘नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ,’ अध्यक्ष देवकोटाले भने ‘स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि पछि नहटि साथसहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको १०औ अधिवेसनबाट नव निर्वाचित कार्यसमिति सर्वसम्मत चयन भएको थियो । सेवा केन्द्रको १०औ अबिधेशन तथा १६ औ साधारण सभा गत शनिबार सम्पन्न भएको थियो । अधिबेसनबाट समितिको अध्यक्षमा भोजराज भट्ट, उपाध्यक्षमा विमल खडायत, सचिवमा भुवन कुवँर केसी, कोषाध्यक्ष सुनिल दत्त ओझा र सह–सचिवमा प्रशान्त भट्ट चयन भएको थिए भने सदस्यमा किशोर बिक्रम जैरु, भारती चौधरी, बिष्नादेवी रावल, कुशुम भट्ट, सिद्धराज भट्ट, खगेन्द्र सिह बिष्ट, लिला सिह बोहरा, पुष्कर राज पाण्डेय, राजेन्द्र प्रसाद जोशी, महेश राज जोशी, जितेन्द्र बहादुर चन्द र गजेन्द्र राज पाण्डेय चयन भएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेश धामी, जिल्ला प्रहरी कार्यालयका कार्यलय निमित्त प्रमुख डिएसपी उमेश जोशी, ट्राफिक कार्यालय प्रमुख ईन्सपेक्टर लक्षमण पचभैया, सामाजसेवी लिलाध्वज बस्नेत, समाजसेवी भगवती थापा, भीमदत्त नगरपालिका वडा नंम्बर १८ का वडा अध्यध्य देवकोटा, वडा नंम्बर ४का वडाअध्यक्ष शुशिल भट्टलगायत अतिथि रहेका थिए । उक्त कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ जनरल धीरज सेठ, PVSM, UYSM, AVSM को नेपाल भ्रमणका क्रममा पश्चिम नेपालका भारतीय भूतपूर्व सैनिक, वीर...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk