नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक सम्पन्न

भक्तपुर । नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक हिजो भक्तपुरको सुर्यबिनायक स्थित माउन्टेन कन्सल्टेन्सिको सभाहलमा सम्पन्न गरिएको छ। 

कार्यक्रमका सभाध्यक्ष एवं हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रोज थिङ, प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, बागमती प्रदेश सचिवालय सदस्य धाव  लामा,  बागमती प्रदेश सदस्य टंकलाल घिसिङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, सुनापति गाउँपालिका ३ नंं. वडा कमिटी अध्यक्ष कुलबहादुर थिङ, लगायतका नेताहरु उपस्थिति रहेको थियो।

भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम श्रेष्ठले केपी ओली गुटका हल्लाखल्ला र भुलभुलैयामा हिड्ने साथीहरुलाई मुतको न्यानो भन्छन् मुतको न्यानो हो कि के हो थाहा नपाएर कुद्न थालेको बताउँदै सबै पार्टी विभाजन गर्ने, कम्यूनिष्ट आन्दोलन ध्वस्त पार्ने, देशको विकास र समृद्धिको बाधक बन्ने यी सबै तत्व भनेको केपी ओली र केपी ओली गुट  हुन्न अबको केही समयमा बत्ती बालेर खोज्नुपर्ने बताउनुभयो ।

त्यसैगरी भेलामा बोल्दै बागमती प्रदेश सदस्य टंकलाल घिसिङले कैलाशी जि ३२ वडाको प्रतिनिधित्व गरेर जितेपनि पकरबासमा आफ्नो घर जाने बाटो पिज गरिएकोमा बधाई दिएका छन्। उनको हैसियत पनि एउटा वडा अध्यक्ष बराबरको रहेछन् हामीले चीन्न सकेन छन् । 

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज