Day: १५ चैत्र २०८१, शनिबार

न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमद्वारा ‘फुड कर्निभल २०२५’ आयोजना

न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमद्वारा ‘फुड कर्निभल २०२५’ आयोजना

गण्डकी
पोखरा, २०८१ चैत २१ । न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमले आगामी २०८१ चैत २१ र २२ गते (अप्रील ३ र ४, २०२५) विशेष ‘फुड कर्निभल २०२५' आयोजना गर्ने भएको छ। 'Savor the Flavors' नाराका साथ आयोजना हुने यो कार्यक्रम न्यू ग्यालेक्सी स्कूल परिसर, नदिपुर, पोखरामा सम्पन्न हुनेछ। यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा दक्षिण कोरियाका चर्चित कलाकार 'मिस्टर चोई' ले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। बिहान १० बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म चल्ने कर्निभलमा विभिन्न स्वादिष्ट परिकार, मनोरञ्जनात्मक कार्यक्रम तथा अन्य आकर्षक गतिविधिहरू रहने आयोजकले जनाएको छ। न्यू ग्यालेक्सीले होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तथा स्थानीय समुदायलाई विभिन्न स्वादिष्ट परिकारहरूको अनुभव गराउन यो कर्निभल आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन वा थप जानकारीका लागि ०६१-५७०...
श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराटज्ञान महायज्ञ-२०८२

श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराटज्ञान महायज्ञ-२०८२

Breaking News 1, ताजा अपडेट, समाचार
हार्दिक निमन्त्रणा नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायत आदि संस्थाहरूले आउँदो मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म (सम्पूर्ण कार्यक्रम: मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म र कोटिहोम कार्यक्रम: मिति २०८२ बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म) श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको नाममा रहेको जमिन तथा आसपासका जमिनहरुमा, पोखरा-१७, बिरौटा, कास्कीमा राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामनाले हामी यो विशाल आयोजनमा जुटेका छौं । साथै पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने हामीले उज्यालो उद्देश्य बोकेका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज