ऐतिहासिक कोटिहोम महायज्ञका केही विशेष कार्यक्रम विवरणहरूः
(१) विविध प्रचारात्मक कार्यक्रम :– चैत्र १७ गतेदेखि वैशाख १० गतेसम्म ।
(२) बृहत् साइकल प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख ११ गते बिहान ७:०० बजेबाट ।
(३) बृहत् ट्याक्सी प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख १२ गते बिहान ७:०० बजेबाट ।
(४) बृहत् मोटरसाइकल प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख १३ गते बिहान ७:०० बजेबाट ।
(५) बृहत् डुङ्गा प्रभातफेरी (र्याली)– मिति २०८२ वैशाख १४ गते बिहान ७:०० बजेबाट ।
(६) बृहत् पैदल यात्राः– मिति २०८२ वैशाख १५ गते, बिहान ७:०० बजेबाट ।
(७) विशाल मङ्गलमय कलश यात्राः– मिति २०८२ वैशाख १६ गते बिहान ७:०० बजेबाट ।
(८) जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाआदिबाट विशेष शास्त्रीय प्रवचन नियमित हुने ।
(९) मिति २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने ।
(१०) राष्ट्रिय तथा अन्तर्राष्ट्र...











