Breaking News 1

सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

Breaking News 1, अर्थ, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षीत हुने भएका छन् । आईतबार २५ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक विशेष समारोहका विच ग्रेस लिष्टमा भएका १३ सय ७७ विद्यार्थी दिक्षीत हुन लागेका हुन । शुक्रबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना मार्फत पाँचौ दिक्षान्त समारोहका बारेमा जानकारी गराएको हो । कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपि शर्मावलीको अध्यक्षता र मित्र राष्ट्र भारतको सोबन सिंह जीना विश्वविद्यालय अल्मोडा उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिंह विष्टको प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समारोहको आयोजना गरिन लागेको परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताउनु भयो । उनले भने “दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ भएपनि कार्यक्रमका माझ गाउन र टोपि लगाएर दिक्षित हुनेको संख्या भने ३ सय ७२ जन...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्णय र प्रक्रियागत अनियमितताको आरोप लगाउँदै इच्छुक जग्गादाता निवेदक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन् । सोमबार नगरपालिकाका उपप्रमुख जोगराम चौधरीलाई नागरिक प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिनको माग समेत गरेका छन् । चार वर्षदेखि टुङ्गोमा पुग्न नसकेको जग्गा प्राप्ति प्रक्रियाबारे स्थानीयहरूले नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको नगर कार्यपालिकाको भूमिका असन्तोषजनक रहेको आरोप लगाएका छन् । ूनियम, कानुन र प्रक्रिया विपरीत भएका निर्णयहरूले नगरपालिकाको विश्वसनीयता कमजोर भएको छ । हामी निष्पक्ष निकास चाहन्छौँ,ू इच्छुक जग्गादाता निवेदक केशवराज जोशीको भनाइ छ । वादित निर्णयहरू र प्रक्रियागत अन्योल ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, २...
बेदकोटको मध्यवर्ती उपभोक्ता समितिको मनपरीविरुद्ध स्थानीयको विरोध, भिडियो सहित हेर्नुस

बेदकोटको मध्यवर्ती उपभोक्ता समितिको मनपरीविरुद्ध स्थानीयको विरोध, भिडियो सहित हेर्नुस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– बेदकोट नगरपालिकामा १० मा रहेको मध्यवर्ती उपभोक्ता समिति द्वारा उपभोक्ता समूह गठनमा मनपरी गरिएको भन्दै स्थानीय बासिन्दा तथा उपभोक्ता समूहहरूले कडा विरोध जनाएका छन् । शनिबार बिहान समितिको कार्यालयमा पुगेरै उनीहरुले विरोध गरेका थिए । स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूले समितिले आफ्ना स्वार्थअनुकूल व्यक्तिहरूलाई मात्रै चयन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । विरोध कार्यक्रममा विभिन्न उपभोक्ता समूहका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो। उनीहरूले उपभोक्ता समूह निर्माण गर्दा सबै क्षेत्रका प्रतिनिधित्व हुने गरी खुला प्रक्रिया अपनाइनुपर्ने माग राखेका छन् ...
अम्बिका मा.वि मा अनेरास्ववियु कमिटी गठन

अम्बिका मा.वि मा अनेरास्ववियु कमिटी गठन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -नेकपा(एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले दोधाराचाँदनी नगरपालिका वडा नं.०९ स्थित श्री अम्बिका मा.वि.आम्भोज मा कक्षा १२ मा अध्ययन छात्रा अस्मी बिटालु को अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको छ ।अनेरास्ववियुले शुक्रबार कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष वीर बहादुर खड्का, सचिव रोशन ठकुरी,कोषाध्यक्ष सीता गुरुङ,सहसचिव चन्द्र प्रकाश खड्का र बन्दना बुढामगर रहेका छन । कमिटी गठनमा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष तथा दोधाराचाँदनी नगरपालिका इन्चार्ज महेश भट्ट,जिल्ला कमिटी सदस्य आकृति कसेरा र पालिका कमिटी उपाध्यक्ष दशरथ भट्ट को उपस्थिति रहेको थियो । अनेरास्ववियु दोधाराचाँदनी इन्चार्ज महेश भट्टले निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा स्वयम् सेवि भावना जागृत गराउन तथा विसंगति विरुद्ध क्रियाशील गराउ...
बेदकोट नगरपालिका र भारतीय दुतावासको सहयोगमा उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको भवन बन्ने

बेदकोट नगरपालिका र भारतीय दुतावासको सहयोगमा उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको भवन बन्ने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका र भारतीय दुतावासको संयुक्त सहयोगमा उदयदेव माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवन निर्माण हुने भएको छ । बेदकोट नगरपालिका वडा नं. ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको पूर्वाधार(भवन) निर्माण गर्न भारतीय दुतावासले विद्यालयको प्रस्तावना समर्थन गरेपछि शैक्षिक भवन निर्माण हुने भएको हो । विद्यालयको ५ करोडको भवन निर्माण गर्न १० प्रतिशत बेदकोट नगरपालिकाले र बाकि भारतीय दुतावासले बेहोर्ने प्रस्तावनामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा दुई विद्यालय उदयदेव मावि र शारदा माविको प्रस्तावना पेश गरिएको बताए । ‘हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘नगर प्रमुख बोहराले भने, अहिले दुताबासले उद्यदेवको प्रस्तावना ...
कञ्चनपुरमा एचपिभी खोप अभियान जानकी कन्या माविबाट शुरु

कञ्चनपुरमा एचपिभी खोप अभियान जानकी कन्या माविबाट शुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि पाठेघरको मुखको क्याम्पसबाट बाच्नका लागि मंगलबारदेखि एचपिभी खोप अभियान शुरु भएको छ । मंगलबार कञ्चनपुर जिल्लामा जानकी कन्या मावि विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो । जिल्ला समन्वय प्रमुख दुर्गादत्त जोशीको सभापतित्व तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अभियानको औपचारीकरुपमा सुभारम्भ गरीएको छ । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशभर पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु भएको छ ।   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापाकोटाले पाठेघरको क्यान्सरबाट बच्नको लागि सबै लक्षीत महिलाले लगाउन आवश्य रहेको बताउनुभयो । बार्षिकरुपमा महिलाहरुले पाठेघरको क्यान्सरबाट मृत्युबरण गरीरहको बताउदै प्रमुख जिल्ला अधिकारी सापकोटाले कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थी र अन्य विद्यालय बाहिर...
जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो

जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, स्वास्थ्य
महेन्द्रनगर–जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर १२ रहेको जोगबुडा अस्पतालले शुक्रबारदेखि आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको हो । परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले विधिबधरुपमा पुजा आजा गरी नयाँ भवनबाट सेवा प्रवाहको समुद्धघाटन गरेका हुन् । अस्पतालको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका नगर प्रमुख जोशीले चाडो भन्दा चाडो अस्पतालको थप, उपकरण सेवा सहित ब्यवस्थापकिय पक्षमा पहल गरिने बताए । संघ र प्रदेश सरकार समक्ष पटक–पटक पहल भइ रहेको उहाँले बताउनुभयो । भित्री मधेशका जनताले बाह्य शहर र मुलुकमा धाउनु नपरोस भनेर अस्पतालको सेवा प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख जोशीले बताउनुभयो । ‘स्वास्थ्य सेवा बाट परशुराम र आलितालका कोहि पनि बासिन्दाले बाह्य मुलुक र धनगढी, काठमाडौं, नेपालगन्ज धाउनु नपरोस भनी जोगबुडा अस्पतालको सेव...
औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

Breaking News 1, अर्थ, ट्रेन्डिङ, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोपबारे वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो ध्यानार्कषण भएको जनाएका छन् । उनले सरस्वती माविमा औषधि खरिदमा अनिमिताको आरोपबारे प्रकाशित समाचारको खण्डन गदैँ उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावि गरेका छन् । सरस्वती माविमा सिटिईभिटी अन्र्तगत तीन लाखको औषधी खरिद गर्दा अनियमिता भएको विद्यालयकै शिक्षकहरुले आरोप लगाएका छन् । सोही आरोपबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका साउदले समाचारको खण्डन गदैँ मिलोमतोमा अनिमिता भएको शिक्षक र स्थानीयको आरोपबारे गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । ‘घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।’ उनले भने ‘उक्त विषयको सम्बन्धित निकायबाट आवश्य...
चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, बागमती, मनोरञ्जन, सुदूरपश्चिम
महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।   ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरी...
वडाध्यक्ष नै अध्यक्ष रहेको सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोप

वडाध्यक्ष नै अध्यक्ष रहेको सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोप

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिस्थित सरस्वती माध्यमिक विद्यायल(प्राविधिक) मा औषधि खरिदमा अनियमितता भएको आरोप लागेको छ । प्रि–डिप्लोमा ईन भेटनरी साईन्स कार्यक्रमका लागि विद्यालयले कोटेसनमार्फत गत जेठमा खरिद गरेको औषधिमा अनियमिता भएको विद्यालयकै शिक्षकहरुको दावि छ । विद्यालयका कार्यक्रम संयोजक धिरेन्द्र कुमार ढुङ्गालले औषधि खरिदमा आर्थिक अनियमिता भएको बताए । उनका अनुसार सिटीईभीटीबाट औषधी खरिदका लागि तीन लाख बजेट आएकोमा कम औषधी खरिद गरिएको बताए । प्रयोगशाला र पशु उपचारका लागि आउने किसानका लागि गरिएको औषधी खरिद पक्रियाबारे आफु कार्यक्रम संयोजक भएपनि विद्यालयले कुनै जानकारी नगराएको उनको भनाई छ । माग फारम अनुसार एक लाख भन्दा कमको औषधी आएको देखिएको उनले बताए । केही औषधी अंकित मुल्य नभएको, म्याद नाघेको समेत भेटिएको छ । त्यस्तै विद्यालयकी सहायक प्रशिक्षक आस्था जोशीले बिलमा तीन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk