Day: २७ माघ २०८१, आईतवार

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ । बैठकको कार्यसूची यस्तो छ  ...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्पन्न नगर सम्मेलनबाट सार्कीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम रान, नर बहादुर धामी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, मुक्ति समाजका केन्द्रीय सदस्यहरु तेज बिक, रमेश तिरुवा, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, समाजका अनुशासन आयोग सदस्य तारा रैकाल, अमिर तिरुवा, सुनकेसा नेपाली, लक्ष्मी ताम्रकार, महेश भट्ट लगायतका सहभागी भए । मुक्ति समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यतामा सम्मेलन गरिएको छ । समाजका कावा अध्यक्ष राजेन्द्र आग्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रम...
दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारीटोलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिदै आएको जंगली हात्तीको बथानले मानविय क्षतीहुनबाट र स्थानीयको अन्नवालि जोगाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा २० घरपरिवारलाई सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुको सचिवालयले जनाएको छ । कार्यक्रममा वडा नं. ७ का वडा सदस्य संदिप उपाध्याय, एनएनएनएसडब्लुएका प्रतिनिधि निर्मला सुनारको उपस्थितीमा सर्चलाईट वितरण गरिएको छ् । जंगली हात्ती प्रभावित उक्त वडामा स्थानीयलाई रातीको समयमा हिडडुल गर्न र हात्तीबाट बच्न सहजताको लागि सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताए । पालिकाले वितरण गरेको स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज