समाचार

नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधीन भवनको तेस्रो ढलान सम्पन्न

नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधीन भवनको तेस्रो ढलान सम्पन्न

समाचार
जेठ २९ काठमाडौँ।तामाङ समुदायको साझा संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा निर्माणाधीन एकमात्र ऐतिहासिक तामाङ संस्कृतिक भवनको आज तेस्रो ढलान गरिएको छ।  बिगत लामो समय देखि निर्माण कार्य थालेका तामङ भवनलाई  ३ न. प्रदेश सांसद हिमाली गोलेको पहलमा २० लाख रुपैया बजेट विनियोजित गरेपछि पछिल्लो चरण गति लिन थालेको राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिण बलले सुनापति न्युजलाई जानकारी दिनुभयो ।  राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योन्जनले भवन निर्माणमा समुदाय स्तरमा सहयोगको धेरै हारगुहार गरे सबैको थोरै भए पनि लगानी भएमा समुदायको भवन प्रती माया जागिन्छकी भन्ने हेतुले तर समुदायबाट भनेको जस्तो सहयोग नआएको बताउदै सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनका धनी महानुभाव लगाएत सरकारका तिनै वटा निकायलाई धन्यवाद व्यक्त गर्दै धन भएर के गर्नु मन नभएसि धनका मालिक तामाङहरु संग आशा नगर्ने तामाङ जातिको इत...
प्रतिष्ठानले क्यान्सर पीडितलाई खाद्यान्न तथा आर्थिक सहयोग

प्रतिष्ठानले क्यान्सर पीडितलाई खाद्यान्न तथा आर्थिक सहयोग

समाचार
जेठ २६ रामेछाप। मुलुक कोरोना भाइरस (कोभिड—१९) का कारण संकटमा परेका बेला सक्षम स्मृति प्रतिष्ठान र निर्माण व्यवसायी एवं समाजसेवी रबि योञ्जनले क्यान्सर पीडितलाई खाद्यान्न र आर्थिक सहयोग गरेको छन् । हिमाल पहाड  तराई कोहि छैन पराई  भन्दै सुस्त गाउँपालिका वडा नं. – १ , फेचुवा , नवलपरासीका विगत ६ महिना अघिदेखि क्यान्सर पीडित भई पुरानो ठिमी बस्दैआएका  कालिराम चौधरीको श्रीमति सावित्रीदेवी चौधरीलाई चामल, दाल, तेल, हट ब्यक, माक्स सहित आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति  न्युजलाई जानकारी दिनुभयो । प्रतिष्ठानले एक दिनअगाडि मात्र सुनापति गाउँपालिका भित्र कोभिड पोजिटिभ  बिरामी र स्वास्थ्यकर्मी लगायत २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा अन्डा, माक्स, सेनिटाइजर, साबुन, मन्जन, ब्रस गरी करिब दुईलाख पचास हजार बराबरको गाउँपालिकालाई हस...
वडाध्यक्ष तामाङ बिरामीको स्वास्थ्य लाभको कामना गर्दै भेट्न घर घरमा र अस्पताल पुगे

वडाध्यक्ष तामाङ बिरामीको स्वास्थ्य लाभको कामना गर्दै भेट्न घर घरमा र अस्पताल पुगे

समाचार
जेठ २२ रामेछाप।पछिल्लो समय सुनापति गाउँपालिका वडा नं. ३ मा  कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर ‘हटस्पट’ बनिरहेको भेला वडाध्यक्ष बिरामीको स्वास्थ्य लाभको कामना गर्दै बिरामी भेट्न घर घरमा र अस्पताल पुगेका छन्  ।  सुनापति गाउँपालिका  वडा नं. - ३ का अध्यक्ष बाबुराम तामाङले कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमित भई कोभिड अस्पतालमा बसेका बिरामीको स्वास्थ्य अवस्था बुझ्न कोभिड अस्पताल बेथान पुगेका छन् ।  केही दिनअघि पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरी होम आइसोलेशनमा बसेका दुई जना वडा बासीको स्वास्थ्य अवस्था सुधार नआएपछि कोभिड अस्पतालमा भर्ना गरिएको बिरामीको स्वास्थ्य अवस्था बुझ्दै बिरामीलाई उच्च मनोबलका साथ सामना गर्न हौसला प्रदान गरेका छन् ।  वडा अध्यक्ष तामाङ्गले सुनापति न्युजसँग भने, आफ्नो वडाबासीलाई जोगाउन स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुगेका छन्, वडाले अस्पतालसम्म ...
विपतको सारथी बन्दै, सुनापतिमा नेकपा माओवादी केद्र, अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

विपतको सारथी बन्दै, सुनापतिमा नेकपा माओवादी केद्र, अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

समाचार
जेठ २१ रामेछाप।जनताको दुःखको साथी-माओवादी भन्ने अभियान स्वरुप माओवादी केन्द्र सुनापतिले कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर गाउँपालिकाभित्र संक्रमित दिनप्रतिदिन आक्रान्त फैलिएपछि अस्पतालमा अक्सिजन, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि सुनापति गाउँपालिका बासीको ज्यान बचाउनका लागि स्वास्थ्य सामाग्री जनप्रतिनिधि मार्फत सुनपति बासीलाई स्थानान्तरण गरेको छ ।  नेकपा-माओवादी केन्द्रद्वारा आज सुनापति गाउँपालिकामा माक्स - ७५,०००, साबुन - १५,०००, सेनिटाइजर - २०० लिटर, थर्मोमिटर - २५००पिस, अक्सोमिटर - ५० पिस, अक्सिजन सिलिन्डर ठुलो - ५ सिलिन्डर (४० लिटरको), अक्सिजन सिलिन्डर मिडियम - ५ सिलिन्डर (१०लिटरको), अक्सिजन कन्सट्रेटर मेसिन - १ थान, नर्मल बेड - २ सेट, ट्रली बेड - ट्रली बेड १ सेट, हस्पिटल फोल्डिङ बेड - १० सेट, स्लाइन स्ट्यान्ड - ५...
सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज केसिले प्रतिष्ठानलाई आर्थिक सहयोग

सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज केसिले प्रतिष्ठानलाई आर्थिक सहयोग

समाचार
जेठ २१ रामेछाप। सक्षम स्मृति प्रतिष्ठानले संचालनमा ल्याएकाे सुनापति गाउँपालिकाभित्र संकट व्यवस्थापन अभियानमा योङ्ग कम्युनिष्ट लिग वाईसीएल नेपाल बग्मती प्रदेश लेखा आयोग सदस्य एवं सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज सुदिप केसिले ७,७९९  आर्थिक सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितकाे कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर सुनापति गाउँपालिकाभित्र दिनप्रतिदिन आक्रान्त फैलिएपछि गाउँपालिकाभित्रका पाँचै वटा वडामा  आइपर्ने संकट र समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले संचालनमा ल्याएकाे सक्षम स्मृति प्रतिष्ठानको अभियानमा बिहीबार केसीले ७ हजार ७९९ रुपैया आर्थिक सहयाेग गरेका प्रतिष्ठानका अध्यक्ष प्रबिण कुमार तामाङले सुनापति न्युजलाई जानकारी दिनुभयो । सुनापति गाउँपालिका २,दिमिपोखरी घर भएका केसीले सहिद सक्षमको सपना भित्र पर्ने बताउदै चाहे बनपाखा होस, चाहे पानी पधेरो ह...
बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरण...
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो ।सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?...
कोरोना कहर : युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा भेटियो

कोरोना कहर : युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा भेटियो

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।विश्व स्वास्थ्य संगठन (डब...
विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्। ‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।...
चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा

चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु । ’आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको बताएका छन् ।उनले लेखेका छन्, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’यो खबर पढेर तपाईलाई कस्तो ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज