Day: १ बैशाख २०८२, सोमबार

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै

गण्डकी
पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् । बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।...
पोखरा महानगरपालिका वडा नं। १५ र १७ जोड्ने पुलको आज शिलान्यास सम्पन्न

पोखरा महानगरपालिका वडा नं। १५ र १७ जोड्ने पुलको आज शिलान्यास सम्पन्न

गण्डकी
पोखरा, वैशाख १ – पोखरा महानगरपालिका वडा नं। १५ र १७ लाई जोड्ने गरि निर्माण हुन लागेको पुलको आज शिलान्यास तथा जग पूजा कार्यक्रम सम्पन्न भएको छ। शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भिम कार्की, वडा नं। १५ का वडा अध्यक्ष तोरण व वानिया, वडा सदस्य बलराम पौडेल, आशिष भण्डारी, वडा नं। १७ का शिवराम भण्डारी, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी लगायत टोल विकास संस्था, आमा समूह, समाजसेवी, युवा क्लब तथा स्थानियबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सांसद भिम कार्कीले यो पुलले दुबै वडाका बासिन्दाहरुको आवतजावतमा सहजता ल्याउने विश्वास व्यक्त गरे। वडा अध्यक्ष व वानियाले यो पुलको निर्माणले स्थानीय पूर्वाधार विकासमा थप टेवा पुर्याउने बताए। स्थानियवासीले पुल निर्माणको थालनीलाई स्वागत गर्दै शीघ्र निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यो पुल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज