Day: २८ चैत्र २०८१, शुक्रबार

श्रीगण्डकी कोटिहोम क्षेत्र तथा आसपासमा शनिबार बृहत सरसफाई गरिँदै

श्रीगण्डकी कोटिहोम क्षेत्र तथा आसपासमा शनिबार बृहत सरसफाई गरिँदै

गण्डकी
पोखरा, कास्की – ऐतिहासिक धार्मिक कार्यक्रम श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८१ को पूर्वसन्ध्यामा आउँदो शनिबार, चैत्र ३० गते श्रीगण्डकी कोटिहोम क्षेत्र तथा वरपरका स्थानहरूमा बृहत सरसफाई कार्यक्रम गरिने भएको छ। मानव सेवा फाउन्डेसनले महायज्ञको तयारीको एक अङ्गका रूपमा यो सरसफाई कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक संस्था, युवासंघ, धार्मिक आस्थावान समुदाय, विद्यार्थी तथा स्वयंसेवकहरूको सहभागिता अपेक्षा गरिएको छ। स्थानीयवासी, धर्मप्रेमी, महिला समूह, युवा, बालबालिका, वृद्धवृद्धाहरूलाई यस कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आयोजकले निमन्त्रणा गरेका छन्। साथै, सामूहिक प्रार्थना, भजन तथा धर्मशिक्षा आदिका माध्यमबाट धार्मिक चेतनाको सशक्त प्रवाह हुने विश्वास गरिएको छ। सरसफाई कार्यक्रम बिहान ७ बजेबाट सुरु गरिनेछ। पोख...
१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

गण्डकी
बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ । कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ। आयोजकले जानकारी दिएको छ पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज