Day: २२ भाद्र २०७८, मंगलवार

सरकारले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा

सरकारले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताउनुुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राख्नुुभएको जिज्ञासामा उहाँले सो जानकारी गराउनुभएको हो ।कांग्रेस संसदीय दलका नेतासमेत रहनुुभएका उहाँले आफ्ना दलका सांसदलाई बुुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिनुुभयो । प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का बारेमा यो नेपालको विकासका लागि महत्वपूर्ण भएको र यो परियोजना एकाएक नभई लामो प्रक्रिया पुर्याएर आएको बारेमा धारणा व्यक्त गर्नुुभएको पार्टी सचेतक पुुष्पा भुुसालले जानकारी दिनुुभयो ।एमसीसी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर प्रतिस्र्धाबाट नेपाल सरकारले प्राप्त गरेको अनुदान हो । यो परियोज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज