समाचार

अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ। शेयर गरेर सबै सामु पुराउनुहोला

काठमाडौं– आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ। भिसा अवधि भन्दा बढी समय मलेसियामा बसेका नेपाली सहित अन्य देशका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पल्ट आममाफी दिन लागेको […]

समाचार

ब्लड क्यान्सर पिडित आठ वर्षीय बालिकाले सहयोग माग्दै भन्छिन – ‘म पनि बाच्न चाहन्छु !’ (शेयर गरौ)

ब्लड क्यान्सर पिडित नुवाकोटकि आठ वर्ष कि आशिमा तामाङ उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा […]

समाचार

विनाजानकारी हाइड्रोपावरको ड्याम खोल्दा विपनाको ज्यान गयो

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । बेपत्ता भएको विपना भुसालको लाश भेटिएको खबर प्राप्त भएको छ । स्थायी घर दाङ भइ […]

समाचार

क्यानाडाको आकाशमा नेपाली चेली पाइलट, सम्मान स्वरूप शेयर गरौ !

बेनुप भट्टराई, टोरोन्टो हिजो उनी टेक्सस् थिइन्, आज टोरन्टो। भोलि र पर्सी छुट्टी, घरै बस्छिन् । शुक्रबार टोरन्टो बाट शिकागो लाग्छिन्, फर्केर फेरि न्युयोर्क। शनिवार टोरन्टो देखि अटोवा, भोलि पल्ट फेरि अटोवाबाट बोस्टन पुग्छिन् । […]

समाचार

१२ वर्षीया बालिका बनिन भालु !

एजेन्सी । बंगलादेशमा एक १२ वर्षीयाकोबालिकाकाे रुप भालुजस्तै बनेको छ । बिथी अख्तर नाम गरकी ती बालिका वेयरवोल्फ सिन्ड्रोम नामक रोगबाट यस्तो भएकी हुन् । जसका कारण उनको पुरै शरीरमा मोटो र कालो रौं बढ्दै […]

खेलकुद

हङकङमा आर्यनको ‘च च हुई’

हाल चलचित्र ‘च च हुई’को हङकङमा छायांकन भइरहेको छ । एक साताको सुटिङ सेड्युल लिएर निर्माण युनिट गत शुक्रबारमात्र हङकङ पुगेको थियो । हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका स्थानहरुमा चलचित्रहरुको छायांकन भइरहेको छ […]

खेलकुद

निता र आमेशको ‘बैमानी बैमानी’

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको संगीत तथा योगेन ढोलीको शब्द रहेको छ । गीतको भिडियोमा भने नायिका निता ढुंगाना र […]

खेलकुद

मेलम्चीको गाँठो फुक्यो, टुक्र्याएर ठेक्का लगाउने निर्णय

९ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि […]

खेलकुद

ढुंगागिटी चोर्ने ठेकदार कारबाही गर्न दमकका मेयरले लेखे पत्र

९ जेठ, विराटनगर । अबैध रुपमा ढंगागिटी उत्खनन गरेको दाबीसहित दमक नगरपालिकाले ठेकेदारलाई कारवाही गर्न जिल्ला समन्वय समिति मोरङलाई पत्र लेखेको छ । झापा र मोरङको सीमा क्षेत्रमा रहेको मावा खोलाबाट अबैध उत्खनन गरेको दाबिसहित […]