
आफैं हेर्ने र डिलेट गर्ने सहमतिमा याैन सम्पर्क गर्दा खिचेको फोटो र भिडियो एकाएक बाहिरिएपछि.. भिडियो
नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए । आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले […]