राशिफल

उठ्ने बित्तिकै मनकामनाको दर्शन सँगै आजको भाग्य रेखा राशिफल पढ्नुहोस, र भेटी स्वरूप १ शेयर गर्नुहोस,.

आजको पञ्चाङ्ग वि.सं. २०७६ जेठ २७। सोमबार। इ.स. २०१९ जुन १०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। अष्टमी, २३:५७ उप्रान्त नवमी। नक्षत्र– पूर्वफाल्गुनी, १६:२० बजेउप्रान्त उत्तरफाल्गुनी। योग– वज्र, १३:५३ […]