प्रेमिकाले धोका दिएको भन्दै प्रेमिले यस्तो हर्कत गरेपछि दुनिया चकित



ममा मायामात्रै हुँदैन धोका पनि हुन्छ । प्रेम हुँदा सबै राम्रो लाग्छ भने धोका भएपछि सबै थोक बिग्रिएको अनुभुत हुन्छ । ब्राजिलमा एक जना प्रेमीले केही यस्तै अनौठो हर्कत गरेका छन्।

प्रेममा धोका दिएको भन्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपाल मुण्डन गरिदिएका छन्।लागूऔषध कारोबारी साथीहरुकै अगाडि ती युवकले प्रेमिकालाई समातेर कपाल मुन्डन गरेको मिडिया रिपोर्टमा उल्लेख छ । कपाल मुडन गरेको भिडियो समेत उनले बनाउन लगाएका थिए ।