ब्लड क्यान्सर पिडित आठ वर्षीय बालिकाले सहयोग माग्दै भन्छिन – ‘म पनि बाच्न चाहन्छु !’ (शेयर गरौ)



ब्लड क्यान्सर पिडित नुवाकोटकि आठ वर्ष कि आशिमा तामाङ उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा सहयोगको आवश्यक छ ।

उनि आफैले म बाच्न चाहन्छु मलाई सहयोग गर्नु भन्दै फेसबुकमा भिडियो मार्फत सहयोगको अपिल गरिकी छिन । तपाई सहयोग गर्न चाहनु हुन्छ भने उनकी बुवा सुर्य बहादुर तामाङ्गको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।

सम्पर्क नंवर- ९८१०१७८८१०

खाता वालाको नाम : सुर्य बहादुर तामाङ्ग

खाता नंबर -A 907010003053